Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गाडीमा यात्रा गर्दा उल्टी हुन्छ भने, अपनाउनुहोस् यी घरेलु उपाय

Author Avatar साझा न्यूज 28th June 2021 , 8:25 PM
गाडीमा यात्रा गर्दा उल्टी हुन्छ भने, अपनाउनुहोस् यी घरेलु उपाय

कतिपय व्यक्तिलाई गाडीमा   यात्रा गर्दा उल्टी हुने समस्याले सताइरहेको हुनछ । एदि यो समस्याले गाडीमा यात्रानै गर्न कठिन भईरहेको छ भने आउनुहोस् हामीले यससमस्याको समधान निकालेका छौं । जसलाई तपाईहरु सबैले यस विधिलाई सजि सँग अपनाउन सक्नुहुने छ । यी  सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ

कागती सुँघ्ने 

यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन्छ तब कागती कोट्याएर सुँघ्नुहोस्, उल्टी आउँदैन ।

ल्वाङ खाने 

थोरै ल्वाङ भुटेर पिन्नुहोस् । पिनेर एउटा डब्बामा राख्नुहोस् । यात्रामा निस्किनुअघि यसको एक चुट्की चिनी या बिरे नुनमा मिसाएर मुखमा राख्नुहोस् । उल्टी रोकिन्छ ।

कागती र पुदिना

कागती र पुदिनाको जुस तयार पारेर यात्रामा निस्किँदा बोक्नुहोस् । यो जुमा बिरेनुन राखेर यात्रामा थोरै–थोरै गर्दैै सेवन गर्नुहोस् । राहात मिल्छ ।

पत्रिका बिछ्याउने 

यात्रामा निस्किँदा एक पातो पत्रिका बोक्नुहोस् । सिटमा पहिले पत्रिका बिछ्याएर बस्दा पनि उल्टी आउँदैन ।

जिरा पाउडर

यात्राका लागि घरबाट निस्किनुअघि जिराको धुलो पानीमा मिलाएर पिउनुहोस् । यो पिउँदा उल्टी हुँदैन ।

अदुवा राखेको चिया
अदुवा राखेको चियामा एन्टी इमेटिक तत्व हुन्छ । यस्तो चिया पिउँदा उल्टी हुनबाट रोकछ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज