Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खाली खुट्टा हिड्नाले पाईन्छ यि रोगबाट राहत

Author Avatar साझा न्यूज 30th August 2021 , 1:12 PM
खाली खुट्टा हिड्नाले  पाईन्छ  यि रोगबाट राहत

प्राकृतिक चिकित्साले बिहानको समयमा खाली खुट्टा हिड्न सल्लाह दिन्छ । पृथ्वीभित्र एक अद्भूत विद्युतीय शक्ति हुन्छ, जसले खाली खुट्टा हिड्ने व्यक्तिको शरीरमा ऊर्जा र ताजापन भरिदिन्छ ।

जसरी रुख–बिरुवालाई पृथ्वीबाट पोषण मिल्छ, त्यसरी नै खाली खुट्टा हिड्नाले पृथ्वीबाट मानिसलाई पनि रोगसँग लड्ने शक्ति तथा ऊर्जा प्राप्त हुन्छ । खाली खुट्टा हिड्नाले आँखासम्बन्धि रोगबाट पनि बच्न सकिने बताइन्छ ।

जब खुट्टा जमिनको सम्पर्कमा आउछ, शरीरले सकारात्मक इलेक्ट्रोनलाई आफूतिर तान्छ । इलेक्ट्रोनमा एक प्रभावकारी एन्टी–ओक्सिडेन्ट हुन्छ, जसले हाम्रो शरीरलाई स्वस्थ्य बनाइराख्न मद्दत गर्छ ।

जब हामी खाली खुट्टा जमिनमा हिड्छौ, तब शरीरमा कोर्टिसोल हर्मोनको स्तर कम हुँदैजान्छ । यो हर्मोनले तनाव बढाउने गर्छ, जसको सम्बन्ध बढ्दो उमेर र तौलसँग हुन्छ । हिजोआज हामी धेरै समय वाईफाई सिग्नल्स, स्मार्टफोन तथा ल्यापटप सिग्नल्ससँग बिताइरहेका हुन्छौ ।

यस्तो अवस्थामा जब हामी खाली खुट्टा जमिनमा हिड्छौँ, यस प्रकारका विद्युतीय प्रदूषणसँग सामना गर्न मद्दत मिल्छ र तनाव कम हुन्छ । खाली खुट्टा हिड्नाले शरीरमा रहेका तनाव बढाउने अन्य हर्मोन पनि कम हुन्छ, जसका कारण मिठो निन्द्रा लाग्छ ।

यदि तपाई पनि यसको लाभ लिन चाहानुहुन्छ भने बिहानको समयमा पार्क वा घरमा हिड्ने गर्नुहोस् । यदि तपाई दिनभरि कुर्सीमा बसेर काम गर्नुहुन्छ भने बीच–बचीमा जमिनमा खुट्टा राख्ने गर्दा राम्रो हुन्छ । यसले ढाँड पनि सोझो रहिरहन्छ, जसले ढाँड र पिठ्युको हड्डीसँग सम्बन्धीत धेरै समस्याबाट बचाउन सक्छ ।

त्यस बाहेक खाली खुट्टा हिड्नाले खुट्टाको दुखाईमा पनि राहत हुन्छ । खाली खुट्टा हिड्नाले ब्लड सर्कुलेशन बढ्छ । जसले पैताला बलियो हुन्छ । नियमित केहि समय खाली खुट्टा हिड्नाले खुट्टाको पुरानो दुख्ने समस्यामा समाधान भएर जान्छ । एक अध्ययनका अनुसार, खाली खुट्टा हिड्नाले तनाव पनि कम हुन्छ र दिमाग पनि शान्त रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज