Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

२७ दिनपछि जेलबाट आर्यन रिहा


२७ दिनपछि जेलबाट आर्यन रिहा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।

आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुसी बनाएको छ । बलिउडका सेलिब्रिटीले आफ्नो खुसी व्यक्त गरिरहेका छन् । उर्मिला मातोन्डकरले ट्वीट गरेर शाहरुखलाई बधाई दिएकी छिन् ।

आर्यन खान आफ्ना पिता शाहरुख खानको गाडीमा हतारिँदै चढेका छन् । गाडी उनीहरुको बंगला मन्नततर्फ अघि बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने

‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज