Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ कात्तिक २०७८ मंगलबार, २ नोभेम्बर २०२१)

‘आज १२ देखि १ बजेभित्र अमृतबेला र ३ः३० देखि ४ः३० बजेभित्र शुभ समयमा नयाँ सामान किन्नु हितकर’

Author Avatar साझा न्यूज 2nd November 2021 , 6:24 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २ कात्तिक २०७८ मंगलबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योदक्षिणायने शरद ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ कार्तिक १६ गते तद् अनुसार सन् २०२१ नोभेम्बर २ तारिख मंगलबार कार्तिक कृष्णपक्ष द्वादशी तिथि ८ः३४ पर त्रयोदशी तिथि उत्तराफाल्गुणी नक्षत्र ९ः५८ पर हस्ता नक्षत्र वैधृति योग गर करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा भयो र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । प्रदोष व्रत, यमदीपदान, धन त्रयोदशी, धन्तेरस, धन्वन्तरी जयन्ती । १२ देखि १ बजेभित्र अमृतबेलामा र ३ः३० देखि ४ः३० बजेभित्र शुभ बेलामा नयाँ सामान किन्नु हितकर होला ।

आजको राशिफल

मेष – आरोग्यता र प्रशन्नता बढ्नेछ । उनन्ति हुनेछ । विवाद–बहसमा माथि परिनेछ । भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ ।

वृष – खर्चमा नियन्त्रण आउनेछ । शुभ कार्य बन्नेछ । व्यापारमा सफलता मिल्नेछ । यात्रा हुनेछ । सौभाग्य बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछ ।

मिथुन – सामान्य कामको लागि पनि दौडधुप धेरै गर्नुपर्ला । मिहीनेतका बाबजुद कार्यसिद्धिमा कठिनाइ उत्पन्न हुन सक्ने भएकोले विचार पर्याइ काम गर्नुहोला । ऋण, रोग र शत्रुसितको कुरामा सचेत रहनुहोला । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनपर्नेछ । जोखिम मोल्ने कार्यमा हात नहाल्नु बेस रहनेछ ।

कर्कट – धेरै परिश्रमले प्रगति हुनेछ । भागदौड वृद्धि होला । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आफ्नै बल विवेकले कार्यसिद्धि होला ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तान र मित्रजनको सहयोग मिल्नेछ । रसरागमा रुचि बढ्ला ।

तुला – धनको आगमन हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुकै भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछन् ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हासविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – यात्रामा बिघ्न पर्न सक्छ, विचा।र गर्नुहोला । धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – जीवनसाथीसँग सम्बन्ध बढ्नेछ । आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

भर्खरै प्रकाशित

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

लागूऔषधसहित १३ जना पक्राउ

लागूऔषधसहित १३ जना पक्राउ

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज