Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न

Author Avatar साझा न्यूज 14th December 2021 , 3:00 PM
बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न

चन्द्रनिगाहपुर । रौतहटमा एक सिरियलको छयाङ्कन सम्पन्न गरिएको छ । शनिबार जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो ।

गौतम बुद्ध नेपालमा जन्मिएपनि उनको जिवनसँग आधारित आजसम्म कुनै प्रकारको चलचित्र,डकुमेन्ट्री वा सिरीयल निमार्ण नभएको भएर आफ्नो टिमले सिरीयल निमार्ण गरेको सो सिरियलका लेखक तथा निर्देशक आर्यन नकर्मिले जानकारी गराएका छन् । गत आइतबार रौतहट आएका सिरियल टोलीले गत शनिबार छयाङ्कन सम्पन्न  गरेका छन् । बुद्धकालिन अवस्थामा गौतम बुद्धले आफ्नो उपदेशले ल्याएको परिवर्तनहरुलाई सिरीयलको १३ वटा भागमा समेटिएको निर्देशक नकमीले  जानकारी गराए । उनले सो सिरीयल ६ वटा भाषामा डभिङ गरिने समेत जानकारी गराए  ।

उक्त सिरियलमा  कलाकारहरुमा प्रकाश श्रेष्ठ,  सुरज ब्यन्जन्कार,  राजी किपू ,  मान कृष्ण वा वा,  रोहन प्रजापति, अन्नपुर्नेस्वरी श्रेष्ठ, अस्तमाया महर्जन,  नानी मैयाँ प्रजापती, सपना शर्मा, हसना श्रेष्ठ, सबिना गोपली, , कैलास बजगाइ, गोवर्धन, जगत मानन्धर, रजनी मानन्धर, उन्नति महर्जन स्थापित, सुनकुमार मानन्धर, ललिता श्रेष्ठ, अस्तमाया, सुरज व्यञ्जनकार, सहना श्रेष्ठ, कैलाश बजगाई लगायतका कलाकारहरूकाे  अभिनय रहेको छ । सिरियलको निर्माता नाईस टेलिभिजन रहेको छ भने क्यामेरा तथा सम्पादन सोहन मानन्धरले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज