Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलिलाई झटका गाउँपालिकाका उपाध्यक्षसहित २६ जनप्रतिनिधिले गरे बहिस्कार (निर्णय सहित)

Author Avatar साझा न्यूज 23rd December 2021 , 5:14 PM
प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि फेरि खनिए

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्षसहित २६ जना जनप्रतिनीधिहरुले बहिस्कार गरेका छन् । उपाध्यक्षसहित २६ जना जनप्रतिनिधिहरुले उक्त कार्यक्रमको विषयमा गाउँपालिकामा कुनै छलफल नभइ तय भएको कारण आफूहरुले बहिस्कार गरेको जनाएको छ ।

उनीहरुले उक्त कार्यक्रम गर्ने विषयमा माइनोट नै गरेका छन् । उनीहरुले गरेको माइनोटमा गाउँपालिकाको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोपसमेत लगाइएको छ ।

त्यस्तै कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिकाकै उपाध्यक्षलाई जानकारी नगराइएको र आफुले अरुलाई पठाएको निमन्त्रणा कार्डबाट थाहा पाएको उपाध्यक्ष विशमिल्लाह खातुनले नागरिक खबरसँग बताइन् । । एमाले अध्यक्ष ल्याएर गर्न खोजिएको उक्त उद्घाटन कार्यक्रम कार्यपालिका बैठकमा कुनै छलफल नभएको उनले बताइन् ।

कार्यालय उद्घाटन कार्यक्रम सर्वसंवत रुपमा छलफल नै नगरी मनोमानी ढंगले गर्न खोजेको भन्दै कार्यक्रममा कोही पनि उपस्थित नहुने निर्णय गरेको खातुनले बताइन् ।

नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । खातुनका अनुसार उक्त कार्यक्रमकै लागि गाउँपालिकाभित्रका विद्यालय बन्द गरेर शिक्षक, विद्यार्थी तथा अभिभावकलाई पनि कार्यक्रममा उपस्थित हुन गाउँपालिकाको शिक्षा शाखाले निर्देशन जारी गरेको छ ।

उपाध्यक्ष खातुनसहित वडा नम्बर २ का वडाअध्यक्ष प्रभु प्रसाद कुर्मी, वडा नम्बर ३ का वडाअध्यक्ष नगीना राउत अहिर, वडा नम्ब्र ५ का वडाअध्यक्ष बिहारी महतो नुनिया, कार्यपालिका, सदस्य, वडा सदस्य लगायत २६ जना जनप्रतिनीधिहरुले उक्त कार्यक्रम बहिस्कार गरेका हुन् ।

No description available.
No description available.
No description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज