Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिड खोप प्रयोगको एक वर्ष पूरा : लक्षित जनसंख्याको ६९ प्रतिशतले लगाए पूर्ण खोप

Author Avatar साझा न्यूज 29th January 2022 , 6:47 AM
काठमाडौंमा जोन्सनको खोप १८ वर्ष माथिकालाई दिइने

काठमाडौ । नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएको छ । संक्रमण फैलिएको झण्डै एक वर्षपछि ८ माघ ०७७ मा भारतबाट आएको खोप १४ माघबाट प्रयोगमा ल्याइएको थियो । खोप अभियान सुरु भएको पहिलो दिन नौ हजार ८४ जनाले मात्र खोप लगाएका थिए । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाउने लक्ष्यसहित ६६ जिल्लाका करिब १२० खोप केन्द्र तोकिएको थियो ।

खोप उत्पादन गरिरहेका देशहरूबाहेक खोप प्रयोगमा अगाडि रहेको नेपालमा हालसम्म लक्षित जनसंख्याको ६९.४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । त्यस्तै, खोपको एक मात्रा लगाउनेको संख्या ८२.७ प्रतिशत पुगेको छ भने अग्रपंक्तिमा खटिने झन्डै तीन लाख कर्मचारीमा अतिरिक्त खोपसमेत प्रयोगमा आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्म एक करोड ३८ लाख ३३ हजार ६ सय २९ ले खोपको पूणर् मात्रा लगाएका छन् भने एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ ले कम्तीमा एक मात्रा लगाएका छन् ।

त्यस्तै, २ माघदेखि सुरु भएको अतिरिक्त मात्रा खोप दुई लाख ९६ हजार नौजनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले खोपको पहिलो मात्रा र तीन लाख ५८ हजार दुई सय ९८ जना बालबालिकाले पूर्ण मात्रा लगाएका छन् ।

हालसम्म अनुदान र खरिद प्रक्रियाबाट चार करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप नेपाल भित्रिसकेको छ । संक्रमण बढ्दै जाँदा खोप कार्यक्रमलाई समेत तीव्रता दिइएको छ । हाल लक्षित समूहका ३४ लाखलाई खोप लगाउन बाँकी छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाउँदा दोस्रो र तेस्रो लहरमा सम्भावित जोखिम कम भएको बताएका छन् । खोप लगाउन बाँकी नागरिकलाई पनि खोप लगाउन उनको आग्रह छ । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज