Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तेजस्वी बनिन बिग बोस सिजन १५ की विजेता


तेजस्वी बनिन बिग बोस सिजन १५ की विजेता

एजेन्सी । भारतीय रियालिटी शो बिग बोस सिजन १५ को उपाधि तेजस्वी प्रकाशले जितेकी छिन्। आइतवार भएको ग्राण्ड फिनालेमा तेजस्वीले प्रतिस्पर्धी प्रतीक सहजपाललाई पछि पार्दैँ उपाधिमा आफ्नो कब्जा जमाएकी हुन ।

उनले बिग बोसको ट्रफीसहित नगद ४० लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको भारतीय सञ्चार माध्यम इ टाइम्सले जनाएको छ । प्रतीक सहजपाल यो सिजनको दोस्रो स्थानमा चित्त बुझाएका छन भने करण कुन्द्रा तेस्रो भएका छन। फिनालेमा तेजस्वीसँगै प्रतीक सहजपाल, करण, शमिता शेट्टी र निशान्त भट्ट पुगेका थिए।

निशान्तले भने विकल्पमा दिइएको १० लाख भारतीय रुपैयाँ लिएर शो छोडेका थिए। १२० दिनसम्म चलेको शोमा बहस, लडाई र नाटकका थुप्रै श्रृंखलाहरु पार गर्दै तेजस्वी बिजेता बनेकी हुन्।

बिग बोसको फिनालेमा नागिन–६ शोको घोषणा पनि भएको छ। यसमा ‘बिग बोस १५’ की विजेता तेजस्वी प्रकाश नागिनको भूमिकामा देखिनेछिन्।

बिग बोसकै घरमा तेजस्वी र करणबीच बसेको प्रेमसम्बन्धले सबैको ध्यान खिचेको थियो। तेजस्वीले स्वरागिनी, पेहरेदार प्रिया की, कर्म संगिनी, संस्कार लगायतका टेलिसिरियलहरुमा अभिनय गरिसकेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कलाकार जेरी र शंकरबीच सम्बन्धविच्छेद

कलाकार जेरी र शंकरबीच सम्बन्धविच्छेद

कमेडियन राजु श्रीवस्तावको भेन्टिलेटरमा उपचार हुँदै, अवस्था नाजुक

कमेडियन राजु श्रीवस्तावको भेन्टिलेटरमा उपचार हुँदै, अवस्था नाजुक

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने

अन्जु पन्तको स्वरमा ‘आमा…’

अन्जु पन्तको स्वरमा ‘आमा…’

प्रहरीको नियन्त्रणमा पल शाह

पल शाह प्रकरण : ‘पीडित’ ले अदालतमा फेरिन बयान, नाबालिग ‘होस्टाइल’

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि