Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१ फागुन २०७८ आइतबार, १३ फेब्रुअरी २०२२)

Author Avatar साझा न्यूज 13th February 2022 , 6:42 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण १ गते आइतबार तद्अनुसार सन् २०२२ फरवरी १३ तारिख माघ शुक्लपक्ष द्वादशी तिथि आर्द्रा नक्षत्र ९ः३३ पर पुनर्वसु नक्षत्र प्रीति योग कौलव करण आनन्दादिमा ध्वाक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा र सूर्यास्त साँझ १७ः५२ मा हुनेछ । फाल्गुन संक्रान्ति, भीष्मद्वादशी । विश्व रेडियो दिवस ।

आजको राशिफल

मेष – बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ। तर मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्रप्त हुने समय छ। पारिवारिक सुख बढ्नेछ ।

वृष – रसराग र व्यस्तता बढ्नेछ । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । हिम्मतले काम लिनुका साथै समस्या सुल्झाउन सकिनेछ। आश मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। शुभकाममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् तर परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।

कर्कट – खर्च र दौडधुप बढ्नेछ । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । दैनिक काममा राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । तर काममा अवरोध आउन पनि सक्छ । योजना र बजेट बनाई कार्य गर्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

सिंह – ग्रहगोचर उन्नतिकारक रहला । उधारो धन उठ्ला । प्रतिस्पर्धीहरूले सताउन सक्छन् तर परिवारजनको साथले उत्साह जगाउनेछ। आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तको सहयोग समर्थन मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।

कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्य कमजोर बन्न सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – रसराग बढ्नेछ । यात्रा होला । समस्याको समाधान मिल्नेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। सन्तानको साथ मिल्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक – रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला । आयआर्जन भने राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ।

धनु – आशा उत्साह बढ्ला । दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ। मित्रजनको साथ मिल्नेछ । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।।

मकर – धन समृद्धिमा वृद्धि होला । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । अर्थअभाव महसूस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सभा-समारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । रसरागमा रुचि रहला । शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्, सजगता अपनाउनुहोला । काम बिग्रने डरले सताइरहनेछ। मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज