Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल शिक्षक संघको नवौं महाधिवेशन तथा दोश्रो अधिवेशन

Author Avatar साझा न्यूज 14th February 2022 , 8:23 AM
नेपाल शिक्षक संघको  नवौं महाधिवेशन तथा दोश्रो  अधिवेशन

नेपाल शिक्षक संघ विनयी त्रिवेणी गाउँपालिका नवलपुरको नवौं महाधिवेशन तथा दोश्रो गाउँ पालिका अधिवेशन दुम्किबासमा सम्पन्न भएको छ। शिक्षक संघ विनयी त्रिवेणी गाउँपालिकाकी अध्यक्ष गिता देवी रायमाझीको अध्यक्षता तथा नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष चुरामणी कंडेलको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा अध्यक्ष कंडेलले नेपाल शिक्षक संघले प्रस्तुत गरेको मागलाई शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको जानकारी दिदै केही माग पुरा गर्ने र बाकी मागलाई पनि सम्बोधन गर्ने आश्वासन पाइएको बताउनु भयो। सो अवसरमा नेपाल शिक्षक संघ गण्डकि अर्थ उपमहासचिव विष्णु रिमाल,जिल्ला उपाध्यक्ष चोक बहादुर बाइजा, जिल्ला सचिव इन्द्र भट्टराई , भानु मा.वि. चुकहाका प्रअ.तेज प्रसाद भुषाल, युवराज जिसि,हरिस सिंह क्षेत्री लगायतले संघले गरेको गतिविधिमाथी प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा अध्यक्ष रायमाझीले अध्यक्षको प्रतिवेदन र अर्थ सचिव विष्णु प्रसाद भुषालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संघकी उपाध्यक्ष शारदा कोइरालाको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई शिक्षक शिव प्रसाद बस्यालले संचालन गर्नुभएको थियो। सम्पन्न अधिवेशनले दिनेश कुमार पाण्डेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। जसको महिला उपाध्यक्षमा शारदा कोईराला ,उपाध्यक्षमा मदन जिसि,सचिवमा हरिस सिंह क्षेत्री,अर्थ सचिवमा प्रदीप काफ्ले,समावेसी सहसचिवमा यम सिंह थापा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा सरिता पाण्डे,उषा कोइरी,शिव बस्याल,नारायण पाण्डे,गिता डिशा मगर र सन्दिप गुप्ता सर्वसम्मत निर्वाचित हुनुभएको दिपेन्द्र मा.वि. सर्दीका प्रअ.राजु जिसिले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज