Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (८ फागुन २०७८ आइतबार, २० फेब्रुअरी २०२२)


२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण ८ गते तद्अनुसार सन् २०२२ फरवरी २० तारिख आइतबार फाल्गुन कृष्ण पक्षको चतुर्थी तिथि हस्ता नक्षत्र शूल योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः३९ मा भयो र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी हुन सक्छ। स्वास्थ्य समस्याले सताउने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

वृष – धन वृद्धि हुनेछ । मान महत्व बढ्ने र यात्रा हुने योग छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने पनि देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – समय मिश्रित फलदायक रहनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । काममा व्यवधान आउने देखिन्छ तर शुभचिन्तकहरूले साथ दिनेछन् । विभिन्न अवसर पाइनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विगतका समस्या बल्झिन सक्छन्, ध्यान राख्नुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।

कर्कट – दाम्पत्य सुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । तर आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगीजनले कमजोरीप्रति गुनासो गर्न सक्छन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

सिंह – आरोग्यता बढ्नुको साथै आँट र उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । कामको दायित्व बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – सार्थक काममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मातृसहयोग रहनेछ । आफ्ना योजना गोप्य राख्नुहोला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । मित्रजनले साथ दिनेछन् । मान महत्व बढ्ला । आमोदप्रमोदमा रमीरहनुहुनेछ ।

तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । आज नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ । ब्यबसायमा लाभ हुने देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । गोप्य काम बन्नेछ ।

वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखा पर्ला । कामको चाप केही कम होला । आलोचकहरुले बोलीको गलत अर्थ लगाउन सक्छन् । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सुखद यात्राको सम्भावना छ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन्। खानपानमा सावधान रहनु होला । अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सफलता मिल्नेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ तर प्रतिस्पर्धी परास्त होलान् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणबाट बच्नु वान्छनीय हुनेछ । आरोग्यता बढ्ला ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । भोग विलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । काममा सफलता प्राप्त हुने देखिन्छ । धनलाभको योग रहेको छ । कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

कालीगण्डकीको देवशिला अयोध्यामा

कालीगण्डकीको देवशिला अयोध्यामा

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

२०७९ माघ १० गते मंगलबारको तपाईको राशिफल

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि