Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फाल्गुण २०७८ आइतबार, २७ फरवरी २०२२)

Author Avatar साझा न्यूज 27th February 2022 , 6:40 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण १५ गते आइतबार तद्अनुसार सन् २०२२ फरवरी २७ तारिख फाल्गुन कृष्णपक्ष एकादशी तिथि ६ः३५ पर द्वादशी तिथि पूर्वाषाढ़ा नक्षत्र ७ः३० पर उत्तराषाढ़ा नक्षत्र व्यतिपात योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा धनु राशिमा १३ः०६ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा र सूर्यास्त साँझ १८ः०२ मा हुनेछ । विजया एकादशी व्रत ।

आजको राशिफल

मेष – विलासमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइहरु रुष्ट हुन सक्छन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला र आज चिताएको काम पूरा नहुन सक्छ । यातायातका साधनबाट पनि जोग्गिनु होला । यसका बाबजुद नयाँ सम्भावना देखापर्ने छ । खेलकुद र भ्रमणमा रुचि रहनेछ ।

वृष – केही बढी मिहिनेत गर्नुपरे पनि सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या भने बढ्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट आम्दानी प्राप्त हुुन सक्छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान प्राप्ति हुनेछ ।

मिथुन – समय शुभ फलदायक रहनेछ । आशा उत्साह बढ्नेछ । आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्दा मन हर्षित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ । प्रयासरत काम अवश्य बन्नेछ ।

कर्कट – अरुको भर नपर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भागदौड बढ्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सावधान रहनु होला । मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्न सक्छ । कठोर परिश्रमले मात्र समस्याको समाधान प्राप्त हुनेछ ।

सिंह – रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नोकरीमा झमेलाको सामना गर्नुपरे पनि ब्यापारमा भने लाभ मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

कन्या – खर्च र व्यस्तता बढ्नेछ । तर चिताएको काम बन्नाले मन हर्षित हुन्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । सन्तानसुख मिल्नेछ । भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।

तुला – सामान्यतया दिन ठिकै छ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – प्रेममा सफलता मिल्नेछ तर विवादमा नपर्नु हितकर होला । स्वास्थ्यप्रति विचार राख्दै खानपिनमा सावधान रहनु होला । सानातिना काम र घरायशी समस्यामै अल्झनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउँमा खर्च हुन सक्छ, होसियार रहनु होला । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । विलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । साथीभाइहरुले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी पाइएला । रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । दिन रमाइलो साथ बित्नेछ । काम गर्न जाँगर चल्नेछ, आम्दानी बढ्न सक्छ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – भौतिक साधनले गर्च गराउन सक्छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । रसरागमा भने रुचि बढ्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आंट पराक्रम बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज