Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फाल्गुण २०७८ आइतबार, ६ मार्च २०२२)

Author Avatar साझा न्यूज 6th March 2022 , 6:52 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण २२ गते तद्अनुसार सन् २०२२ मार्च ६ तारिख आइतबार फाल्गुन शुक्लपक्ष चतुर्थी तिथि अश्विनी नक्षत्र ब्रम्हा योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा र सूर्यास्त साँझ १८ः०६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यताका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने छ । ऋण र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कार्यमा सफलता प्राप्तिको योग रहेकोले रोकिएको काम बन्नुका साथै नयाँ काम बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख शान्तिका साथ दिन बित्नेछ ।

वृष – विगतको श्रमबाट धन वृद्धि हुने देखिन्छ । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । तर चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरीत लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ ।

मिथुन – आज निर्णय गर्दा अलिक विचार गर्नुपर्ने देखिन्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । अभिभावकहरुसँग मनमुटाव हुन सक्छ । यसबाहेक समय शुभ फलदायक नै रहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । आर्थिक काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दाम्पत्यसुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । खर्च बढ्ने र सुख सुविधाको बस्तु हासिल हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सभासमारोहमा मान मिल्नेछ ।

सिंह – विश्वासघात हुन सक्ने भएकोले आज गोपनियतामा एकदमै सावधान रहनुपर्ला । पति–पत्नीबीच सुमधुर सम्बन्ध रहला । धन मान बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछन् । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । साहसले मनोकूलको काम बन्नेछ । सार्थक काममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

कन्या – जोखिमपूर्ण कार्य रुचिप्रदायक रहला तर सद्कार्यमा लाग्दा नै शुभ होला । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न भने कठिनाइ पर्ने देखिन्छ । आत्मीयजनसँग असमझदारी वा मनमोटाव बढ्न सक्ने भएकोले सावधानी अपनाउनुहोला । अरुको भर नपर्दा शुभ होला । ठगी तथा विश्वासघातदेखि सचेत रहनुपर्नेछ । जोखिम बढे पनि गुप्त काम बन्नेछ । आरोग्यतामा ध्यान दिनुहोला । आज विवादबाट सकभर बच्नु श्रेयस्कर रहनेछ ।

तुला – साझेदारीको र रोकिएका काम बन्नेछन् । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा पनि हुन सक्छ विचार पुर्याउनुहोला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । रसरागमा आकर्षण बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – आशा उत्साह वृद्धि भए पनि घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – धन मान साहस बढ्नेछ । धन आर्जन हुने समय छ । तर, काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । रोकिएको काम बन्ला, लगानी उठ्नेछ । पारिवारिक सुख बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । सन्तानले प्रसन्नता दिलाउनेछन् । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुखशान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति आज विशेष सचेत रहनुहोला ।

मीन – ग्रहगोचर शुभ फलदायक रहेकोले पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । भागदौड भइरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज