Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (४ चैत २०७८ शुक्रबार, १८ मार्च २०२२)


२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र ४ गते शुक्रबार तद्अनुसार सन् २०२२ मार्च १८ तारिख फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि १३ः१९ पर चैत्र कृष्ण पक्षको प्रतिपदा तिथि उत्तराफाल्गुणी नक्षत्र गण्ड योग बालव करण आनन्दादिमा शुभ योग चन्द्रमा सिंह राशिमा ७ः०४ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ६ः१३ मा र सूर्यास्त साँझ १८ः१३ बजे हुनेछ । फागुपूर्णिमा, तराईमा होली ।

आजको राशिफल

मेष – सुख वृद्धि हुनेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । चिताएका काम सम्पादन हुनेछन् । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । कर्ममा उत्साह र सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । स्वास्थ्य सबल रहला । यश वर्चश्व वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – मान, महत्व र सम्पत्ति वृद्धि हुनेछ । सफलता अवश्यमेव प्राप्त हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – समय शुभ फलदायक रहनेछ । आरोग्यता वृद्धि हुनेछ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इख राख्नेहरूले दुःख दिन सक्छन् । कार्यगति वृद्धि हुनेछ । समृद्धि बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आयस्रोत वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्नेछ । खर्च बढ्नेछ । आज कठोर परिश्रमले मात्र काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले भने धेरैको मन लोभ्याउन सक्छ ।

सिंह – धन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । तपाईंको कामले अरुलाई समेत लाभ पुग्ने योग छ । मान वृद्धि हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । समस्या समाधान हुनेछ ।

कन्या – कार्यगति र व्यस्तता बढ्नेछ । सफलताको दर पनि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउने छन् । मिठो भोजन मिल्नेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।

तुला – आर्थिक प्रगति होला तर मनमा सन्तुष्टि नमिल्न सक्छ । जिद्दी गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हितकर होला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । मान मिल्नेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ, धैर्यसाथ जुट्नुहोला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भोग विलासमा आकर्षण बढ्नेछ । रोकिएको धन प्राप्त हुनेछ ।

धनु – धनको आगमन भैरहनेछ । भागदौडधुप बढ्नेछ । अतिथिका रूपमा कतै सत्कार समेत पाइने सम्भावना छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गरे लाभ मिल्ला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन मिल्नेछ । विवादमा नपर्नु बेस होला । मिहिनेतयुक्त काममा रूचि बढ्नेछ तर अरुको भर नपर्नु नै उत्तम रहला ।

मकर – आशा उत्साह बढ्ला । व्यवसायिक काममा यात्रा हुन सक्छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभको योग छ, तर आर्जित धन तत्काल खर्च हुन सक्छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – देखापरेको समस्याको समाधान मिल्नेछ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – मनोकूलको काम बनेर मन प्रशन्न रहला । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । तर शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना पनि गर्नुपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

बालगृहमा सामुहिक भाइटीका

बालगृहमा सामुहिक भाइटीका

भर्खरै प्रकाशित

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज