Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

Author Avatar साझा न्यूज 8th April 2022 , 8:35 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र २५ गते शुक्रबार तद्अनुसार सन् २०२२ अप्रिल ८ तारिख चैत्र शुक्लपक्ष सप्तमी तिथि आर्द्रा नक्षत्र शोभन योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ ।

आजको राशिफल

मेष – आफन्तसुख मिल्नेछ । काममा सफलता मिल्नेछ । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन शान्त हुनेछ । सन्तानबाट सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला ।

वृष – समय राम्रो छ, तर आज खर्च र विवाद बढ्न सक्छ, शत्रुले पनि सताउने योग रहेकोले सजक रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर रहला । मान र धन प्राप्त होला । यश वर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । व्यस्तताका साथ कार्यगति बढ्ला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

मिथुन – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । धनलाभको योग छ, साथै दिन खुशीसाथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । रोकिएको काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र, सन्तानको सहयोग रहनाले कार्यमा सफलता प्राप्त हुनेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन ।

कर्कट – भागदौड व्यस्तता र लगानी वृद्धि हुनेछ । धनलाभको योग छ, नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्ने प्रयत्न गरे अझै शुभकारी होला ।

सिंह – मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारिक सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ रहला । सन्तानसुख बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ भने खर्चमा कमी आउनेछ । नयाँ सम्भावना देखापर्ने छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

कन्या – वार्तामा सफलता मिले पनि अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नुहोला । स्वास्थ्यमा गडबडीको सम्भावना छ । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । मान पुरस्कार मिल्नेछ । व्यस्तता बढ्नेछ ।

तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड लागिरहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक – धन आर्जनका नयाँ बाटा खुल्नेछन् । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । सोचेअनुरुप काम हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाइ नै बढी हुनेछ । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमिका साथै सन्तान सुख बढ्ला ।

धनु – नयाँ काममा हात हाल्नका लागि आजको दिन राम्रो छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, कामहरु सजिलै बन्नेछन् । आरोग्यता पनि बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – समय खासै राम्रो छैन । कसैसँग विवाद र झगडासमेत हुन सक्ने भएकोले सतर्क रहनुहोला शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – दिन ठिकै मात्र छ । सामाजिक काममा नाम रहने छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । यात्रा होला । खेलकुद र भ्रमणमा रुचि बढ्ला । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि नै होला ।

मीन – वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल(अचल सम्पत्तिको कारोबार हुन सक्छ । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ प्राप्त होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज