Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २७ चैत २०७८ आइतबार

Author Avatar साझा न्यूज 10th April 2022 , 8:51 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक सम्वत्सर वसन्त ऋतु वि.सं. २०७८ चैत्र २७ गते तद्अनुसार सन् २०२२ अप्रिल १० तारिख आइतबार चैत्र शुक्लपक्ष नवमी तिथि तिष्य नक्षत्र सुकर्म योग बालव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः२५ बजे हुनेछ । श्रीरामनवमीव्रत, श्रीरामजयन्ती, श्रीरामयात्रा, भ.पु.भैरवभद्रकाली रथयात्रा आरम्भ ।

आजको राशिफल

मेष – फलिफाप हुने रमाइलो दिन छ । व्यस्त रहनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनुका साथै बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । मिठो भोजन मिल्नेछ, प्रसिद्धि र ख्याति फैलिनेछ ।

वृष – शुभता वृद्धि हुनेछ । अनेक किसिमका फाइदा हुनेछन् । अप्रत्याशित लाभ मिल्लनाले मन प्रफुल्ल रहला । मान महत्व बढ्नेछ । यात्रा हुनेछ । धनको आगमन भैरहने छ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – समय त्यत्ति शुभकारी छैन । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला । अनावश्यक खर्च हुन सक्छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । आर्थिक काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – परोपकारका काममा मन जानेछ । धन आर्जनमा राम्रो दिन छ । आयस्रोत र आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ ।

सिंह – धन मान बढ्नेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ । शान्ति र समृद्धि बढ्नेछन् । आरोग्यता बढ्नुको साथै आंट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।

कन्या – शुभ काम बन्नेछ तर टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । रोकिएको काम बन्नेछ । सुख समृद्धि बढ्नेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । भाग्योदय हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – भागदौड व्यस्तता बढ्नेछ । , समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च पनि होला । नसोचेको ठाउँमा खर्च हुन सक्छ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

वृश्चिक – कार्यमा सफलता मिल्नेछ । अनावश्यक यात्राको योग छ तर सुखको अनुभव हुन्छ । आफन्तमिलनले मन हर्षित गराउला । उत्साह र धन सम्पत्ति बढ्नेछ । दायित्व पनि बढ्ल । सुखको वस्तु बढ्ने सम्भावना रहला । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित होला ।

धनु – धन मान साहस बढ्नेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । पैसा कमाइने योग छ । विपरितलिंगीको हौसलाले मन रमाउनेछ । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला ।आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । सन्ताको साथ रहला ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । भोगविलासमा आकर्षण बढ्ला । आजको दिन छलकपट धोखाधडी आदिप्रति विशेष सचेत रहनुहोला ।

मीन – ग्रहगोचर शुभ फलदायक छ । तथापि पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । रोकिएको काम पूरा होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज