Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (३ वैशाख २०७८ शनिबार, १६ अप्रिल २०२२)

Author Avatar साझा न्यूज 16th April 2022 , 2:02 PM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं.२०७९ बैशाख ३ गते शनिबार तद्अनुसार सन् २०२२ अप्रिल १६ तारिख चैत्र शुक्लपक्ष पूर्णिमा तिथि हस्ता नक्षत्र ८ः५१ पर चित्रा नक्षत्र व्याघात् योग ०ः१३ पर हर्षण भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ । पूर्णिमा व्रत, देवी यात्रा, हनुमान जयन्ती, वैशाख स्नान सुरु ।

आजको राशिफल

मेष – स्वास्थ्यमा अनुकूलता बढ्नेछ । अचानक कमाइ होला । लामो यात्राको योग पनि रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नेछ । सन्तान र मित्रजनको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ ।

वृष – बौद्धिक तथा सृजनात्मक काम होला । रोकिएको काममा पनि सफलता हासिल हुनेछ । तर नसोचेको ठाउँमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । आजको दिन सकभर खर्च गर्नबाट जोगिनु बेस होला । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । भागदौड व्यस्तता र कार्यगति बढ्ला ।

मिथुन – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । उत्साह पनि बढ्नेछ । रोकिएको काममा सफलता प्राप्त भइ सुख मिल्नेछ ।

कर्कट – सन्तानको सुख प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । धन बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

सिंह – परिवारिक सुख बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । जमिनको कामबाट सामान्य लाभ होला । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ ।

कन्या – वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । व्यस्तता बढ्नेछ ।

तुला – यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड लागि रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । मान सम्मान मिले पनि मनमा डर रहने छ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक – दिन मनोरञ्जनपूर्ण रहने छ । कामबाट फुर्सद पाइनेछ । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मानपदबी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ तर आज केही हानि हुन सक्छ, सावधान रहनुहोला । अनावस्यक झमेलामा पर्नुबाट बच्नुपर्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । मान महत्व बढ्ला ।

कुम्भ – धन आर्जनमा राम्रो दिन छ । काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । यात्रापरक काममा सफलता मिल्नेछ । शत्रुलाई जित्ने क्षमता बनिरहला । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ प्राप्त होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज