Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २५ वैशाख २०७९ आइतबार

Author Avatar साझा न्यूज 9th May 2022 , 6:38 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु नलनामक संवत्सर वि.सं. २०७९ बैशाख २६ गते तद् अनुसार सन् २०२२ मे ९ तारिख सोमबार वैशाख शुक्लपक्षको अष्टमी तिथि अश्लेषा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा १३ः५० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, श्रीपशुपतिनाथमादमनार्पण, कानूनदिवस ।

आजको राशिफल

मेष – रचनात्मक काममा सफलता प्राप्त हुने योग रहे पनि हातमा आएको अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नुहोला । सत्कार्यमा जुट्नाले फाइदै होला । रसरागमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।

वृष – मान महत्व, यश, वर्चश्व वृद्धि हुनेछन् । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रतिष्ठित तथा कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । समयलाई सदुपयोग गर्नु हितकर हुनेछ ।

मिथुन – आज व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । परिवारिक काममा सफलता मिल्नेछ । गौरव वृद्धि हुनेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलता प्राप्त हुनेछ ।

कर्कट – भागदौड बढ्नेछ । आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । बल विवेकले काम बन्नेछ ।

सिंह – आजको दिन विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थयका लागि खानपानमा पनि सजक रहनुपर्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । हासविलासमा आकर्षण बढ्नेछ । यात्रा होला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – कार्य सफलता हुने दिन छ । व्यस्तता भने बढ्नेछ । भोगविलासमा मन रमाउनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगति हुने दिन रहेको छ । यात्रा होला । उन्नति पदोन्नति हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ । सन्तानको सहयोग मिल्नेछ ।

तुला – पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – लेखन तथा प्रकाशनसित सम्बन्धित काम बन्नेछ । तर, आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । मित्रजनको साथ मिल्नेछ ।

धनु – आज आम्दानीको तुलनामा खर्च ज्यादा होला । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला । ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । आशा देखाउनेहरूले फसाउन सक्छन् । धोखा हुने तथा ठगिने सम्भावना रहनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।

कुम्भ – धन यश मान सुख समृद्धि बढे पनि आज पढाइलेखाइको काममा खासै राम्रो छैन । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ भने अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यसका बाबजुद मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण र आरोग्यता वृद्धि हुनेछ । तथापि, जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज