Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा नेपाली कांग्रेस उपप्रमुख पदकी उम्मेदवारको निधन

Author Avatar साझा न्यूज 10th May 2022 , 11:30 AM
कपिलवस्तुमा नेपाली कांग्रेस उपप्रमुख पदकी उम्मेदवारको निधन

फोटो। मृतक उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मी

कपिलवस्तु, २७ बैशाख । नेपाली कांग्रेसको तर्फबाट महाराजगंज नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको गत राती मृत्यु भएको छ । हृदयघातका कारण राती करीब १ बजे उनको निधन भएको परिवारजनले बताए । मृतक कुर्मी महाराजगंज नगरपालिकाकी निर्वमान उम्मेदवार समेत हुन् ।

उप प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार कुर्मीकी बुहारी २८ वर्षीय रीता कुमारी चौधरीलाई उम्मेदवार बनाईने तयारी गरिएको नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्र राज आचार्यले बताए ।

उप प्रमुख पदकी उम्मेदवार कुर्मीको मृत्यु भए लगत्तै नेपाली कांग्रेस कपिलवस्तुले निर्धारित मितिमै मतदान हुने गरी नयां उम्मेदवार दर्ता गराउन र निर्वाचनमा आफुहरु सहभागी हुन तयारी अवस्थामा रहेको लिखित जानकारी पत्र मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकिएको महामन्त्री आचार्यले बताए ।

उम्मेदवार कुर्मीको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिका सभापति अब्दुल कलाम खां, नेपाली कांग्रेस लुम्विनी प्रदेश समितिका महामन्त्री सुरेन्द्र राज आचार्य, पार्टीका पुर्व जिल्ला सभापतिहरु कमलेश कुमार शर्मा, राजेश आचार्य, सुधाकर पाण्डेय, पुर्व राजदुत दीपकुमार उपाध्याय, पुर्व राष्ट्यि सभा सदस्य दिर्घ नारायण पाण्डेय, क्षेत्रीय सभापति केशब श्रेष्ठ लगायतका नेताहरुले समवेदना प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज