Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामाज परिवर्तन र विकासको लागि मेरो उम्मेद्धारी ः कांग्रेस उम्मेदवार पाण्डेय

Author Avatar साझा न्यूज 10th May 2022 , 9:50 PM
सामाज परिवर्तन र विकासको लागि मेरो उम्मेद्धारी ः कांग्रेस उम्मेदवार पाण्डेय

यशोधरा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार अनुप कुमार पाण्डेयले विकास मार्फत, समाज परिवर्तनको लागि आफ्नो उम्मेद्धारी रहेको बताएका छन् । गाउँपालिकामा भौत्तिक पूर्वाधारका साथ साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकास समाज परिवर्तनको लागि आफ्नो उम्मेद्धारी रहेको बताएका छन् ।
उनले पालिकाका हरेक वार्डमा सुविधा सम्पन्न स्वास्थ्य संस्था आफ्नो पहिलो प्राथामिकता रहेको बताएका छन् । शिक्षालाई गुणस्तरिय बनाउन बिशेष कार्यक्रम नै संचालन गर्ने आफ्नो योजना रहेको बताए । शिक्षमा सुधारका लागि बिद्यालयमा कम्प्यूटर, बिज्ञान र कृषि प्रयोगशाला स्थापना गर्ने बताएका छन् ।
साथै खानेपानी, सिचाई, कृषकहरुलाई बिउँ मल सहज रुपमा उपलब्ध गराउने बताएका छन् । पालिका अपुरा योजनाहरुलाई पनि प्रमुख प्राथमिकता साथ अगाडी पाण्डेय बताएका छन् ।
लामो समय सामाजिक र राजनैतिक क्षेत्रमा सकृय पाण्डेयले यशोधरा बासीहरुले आफुलाई निर्बाचित गर्ने आफु पुर्ण रुपमा विश्वस्त रहेको बताउ छन् ।
शिक्षित समाजसेवी पाण्डेय यशोधरा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेद्धार हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज