कपिलबस्तु, बैशाख २७ । कपिलबस्तुको कपिलबस्तु नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका किरण सिंहले आफु जिते भने सबैको सुझाव सल्लाहबाट सामुहिक रुपमा नगरको नेतृत्व गने बताउनु भएको हो । उहाँले भन्नुभयो आउने दिनमा कपिलबस्तुको हरेक गतिविधिमा युवा, बुद्धजिविहरुको सुझाव सल्लाहबाट गर्ने बताउनुभयो ।
सिंह कपिलवस्तु नगरपालिकाका निर्बतमान प्रमुख हुन ।
















































