Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २४ जेठ २०७९ मंगलबार


आजको पञ्चाङ्ग एवम् राशिफल २१ जेठ २०७९ शनिबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ २४ गते तद्अनुसार सन् २०२२ जुन ७ तारिख मंगलबार ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि पूर्वाफाल्गुणी नक्षत्र वज्र योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन एकपछि अर्को अवसर आएर मन प्रशन्न रहे पनि अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । प्रेमभाव बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ । रोकिएको काम बन्ने योग छ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – आज आशा उत्साह बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला । आयआर्जन राम्रै हुनेछ । सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने ध्यान पुर्याउनुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ब्यस्तता बढ्नुका साथै आर्थिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि धनलाभ हुने देखिन्छ । धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ, ब्यापार ब्यावसायमा फाइदा नै होला । भागदौड बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । समयबाट बढी भन्दा बढी फाइदा उठाउनुहोला ।

कर्कट – स्वास्थ्य कमजोर रहला । रसरागमा भने आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा पनि पर्न सक्छ, सावधान रहनु होला । रुपैयाँपैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – व्यापारमा लाभ होला । आरोग्य वृद्धि हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । हाकिमको साथ मिल्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आज सानै प्रयासले पनि ठूलो काम बन्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । आँट उत्साह बढ्नेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । सुख–दुःखमा साथ दिनेको कमी हुने छैन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – ब्यस्तता तथा भागदौड बढ्नेछ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धन सम्पति बढ्ला । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् तर आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सुख सफलता र आयस्रोतमा बढोत्तरी होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय राम्रो छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने हुँदा सजक रहनुहोला । असावधानीले धन खर्च हुन सक्छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग भए पनि सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्यसम्बन्धी समस्ले सताउन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ मिले पनि लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साझेदारीको काम बन्नेछ । जोखिममा नपर्नु नै बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि