Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (७ असार २०७९ सोमबार, २१ जुन २०२२)

Author Avatar साझा न्यूज 21st June 2022 , 6:40 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २१ जेठ २०७९ शनिबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ ७ गते तद्अनुसार सन् २०२२ जुन २१ तारिख मंगलबार आषाढ कृष्णपक्षको पञ्चमी अष्टमी तिथि पूर्वाभाद्रपद नक्षत्र १०ः१७ पर उत्तराभाद्रपद नक्षत्र आयुष्मान योग वालव करण आनन्दादिमा काण योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । भौमाष्टमीव्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – समय फुर्सदिलो छ । यात्राको क्रममा लाभ मिल्ने र सन्तानबाट पनि सुख पाइने योग छ । मनमा रहेको डर हटेर काममा उत्साह बजाग्नेछ । अनुकुल यात्राको सम्भावना छ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – स्वास्थ्यका कारण खर्च बढ्न सक्छ, ध्यान राख्नुहोला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता वृद्धि होला । धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आफन्तको साथ मिल्नेछ ।

मिथुन – दौडधुप बढ्ला । खर्च पनि बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउने सक्नेछ । कुरा काट्नेहरु सक्रिय रहलान्, सावधानी अपनाउनुहोला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कर्कट – आजको दिन खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । भाग्यबलका साथै व्यस्तता बढ्नेछ । धर्मकर्ममा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त होला ।

सिंह – आजको दिन भाग्य बलियो रहला । मिठो भोजन प्राप्ति र आरोग्यता वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।

कन्या – आजको दिन हातहतियार कुनै अन्य कारणबाट चोटपटक लाग्ने योग रहेकोले विशेष सावधानी अपनाउनुहोला । आज तपार्इंको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति(पत्नीबीच घरसल्लाह नमिल्न सक्छ । आर्थिक संकट पनि होुन सक्छ । अनावश्यक रुपमा कसैसँग झैझगडा हुन सक्छ । यसका बाबजुद आँट उत्साह बढ्नेछ । मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । स्वास्थ्यमा सुधार होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन उत्तम छ । दौडधुप बढे पनि अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्नेछ । आफन्तसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सुख सफलता बढ्नेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । कुरा काट्ने हरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।

मकर – ऋण रोग र शत्रुसँग सावधान रहनुपर्ने दिन छ । दायित्वलाई पूरा गर्नुहुनेछ । मनमा पिडाले डेरा जमाउँदा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकबाट पनि बच्नुहोला । हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । आजको दिन अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ ।

मीन – दिन राम्रो छ । आफन्तको साथ मिल्नेछ । ब्यापार, कृषि, तथा वै देशिक क्षेत्रमा आजको दिन विशेष राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विस्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज