Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण

Author Avatar साझा न्यूज 8th August 2022 , 4:30 PM
एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण

सिमरा। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ। हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए। आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्।

ओलीको आकस्मिक अवतरण भएपछी जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन्। मौसमको प्रतीक्षामा रहेका ओली हेलिकप्टर उडन नसके सडकमार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए।-खवर प्रवाहबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भर्खरै प्रकाशित

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज