साझा न्यूज । पकडी
कपिलबस्तुको मायादेवी गाँउपालिकाले मुस्लिमहरुको महान पर्व मोहर्रमको अवसरमा सार्वजनिक विदा दिएको छ ।
भोली अर्थात मंगलबार मोहर्रम पर्वमा मायादेवी गाँउपालिका र अन्र्तगतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था ( अकास्मिक तथा बर्थिंग सेन्टर बाहेक) विद्यालय तथा शैक्षि संघ संस्थाहरुमा स्थानिय विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवले बताउनुभयो ।