साझा न्यूज । तौलिहवा
कपिलबस्तुको कपिलबस्तु नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु मोहर्रम पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ ।
नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हिंउदे विदाबाट मिलान हुने गरी सार्वजनिक विदा दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले बताउनुभयो ।