Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यशोधरामा पालिका स्तरिया कार्यकर्ता भेटघाट कार्यक्रम

Author Avatar साझा न्यूज 13th August 2022 , 5:58 PM
यशोधरामा पालिका स्तरिया कार्यकर्ता भेटघाट कार्यक्रम

साझा न्यूज । बैदौली
जनता समाजबादी पार्टी नेपाल कपिलबस्तुद्धारा पालिका स्तरिया कार्यकर्ता भेटघाट कार्यक्रम बैदौलीमा सम्पन्न भएको छ ।
मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश २ को ख मा जसपा नेपाल बलियो रहेको लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री सहशराम यादवले बताउनुभयो । त्यसैले प्रदेश २ को ख गठबन्धन भए पनि जसपाको भागमा पर्ने दाबी समेत उहाँले गर्नु भयो । कपिलबस्तुको दश वटा स्थानिय तह मध्ये ४ वटामा जसपा बलियो रहेको मन्त्री यादवले बताउनुभयो ।
जसपा नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष अबदुल रसिद खाँले संगठन सुद्धिकरण्मा विशेष जोड दिनु पर्ने बताउनुभयो । काग्रेस र एमाले भन्दा जिल्लामा हामी कम्जोर नरहेको कपिलबस्तु नगरपालिकका नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहम्द जाहिद खाँ, जसपा नेता राम नेवाश यादव, सन्तोष पाण्डेय, साधिका यादव, रमेश मिश्रा लगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा साधिका यादवको अध्यक्षतामा यशोधरा गाँउ कमिटि तर्दस समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा हरिश चन्द्र पाठक, सचिवमा अशोक नायक, कोषाध्यक्षमा गुठ्डु बनिया, सदस्यहरुमा मुखिया यादव, सदानन्द यादव, शुसिला जैसवाल र सुरज पाठक (राहुल) लगायत रहेको छन् ।
सो समितिलाई भद्र मसन्त भित्र ८ वटै वडामा वडा कमिटि गठन गराई पुनः पालिका गठन गर्ने जिम्मेवारी दिइएको छ । राम लखन जैसवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विरेन्द्र जैसवालले गर्नु भएको थियो ।
कार्यक्रम जनता समाजबादी पार्टी नेपाल यशोधरा गाँउकमिटीको आयोजनामा अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज