Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आयरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा बङ्लादेशको ऐतिहासिक जित


आयरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा बङ्लादेशको ऐतिहासिक जित

तस्बिर : एजेन्सी

काठमाण्डाै – घरेलु टोली बङ्लादेशले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्डलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ ।

तीन खेलको शृङ्खला बङ्लादेशले २–० ले जितेको हो । जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेशले १३ ओभर १ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । बङ्लादेशका लिटन दास ५० रनमा र कप्तान तमिम इकबाल ४१ रनमा अविजित रहे ।

योसँगै बङ्लादेशले टेस्ट, टी–२० र एकदिवसीय कुनै पनि अन्तर्राष्ट्रिय खेलमा १० विकेटको जित हात पारेको पहिलो पटक हो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड २८ ओभर १ बलमा १ सय १ रनमा अलआउट भएको थियो ।

आयरल्यान्डका कर्टिस क्याम्फरले सर्वाधिक ३६ रन बनाए । लोर्कान टकरले २८ रन जोडे । आयरल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्लादेशका हसन मोहम्मदले सर्वाधिक ५ विकेट लिए । तस्किन अहमदले ३ र एबादोत हसनले दुई विकेट लिए ।

पहिलो खेलमा बङ्लादेश १ सय ८३ रनले विजयी भएको थियो भने दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । बङ्लादेश र आयरल्यान्डबीच अब तीन टी–२० र एक टेस्ट खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

युएईलाई हराउँदै नेपाल च्याम्पियन

युएईलाई हराउँदै नेपाल च्याम्पियन

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि