Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल र भुटान भिड्दै


नेपाल र भुटान भिड्दै

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा आज (मंगलबार साँझ) नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा ६:०० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै फाइनलमा स्थान बनाउले लक्ष्यमा छ ।

भुटान पनि नेपाललाई हराएर फाइनलमा पुग्ने अभियानमा छ । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो । यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो ।

नेपाललाई फाइनलमा पुग्न भुटानसँग बराबरी प्रयाप्त छ । भुटानलाई भने हराउनै पर्ने बाध्यता छ । भुटान नेपालका लागि तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी हो ।

दुई टोलीबीच अहिलेसम्म १२ पटक भिडन्त भएको छ । जसमा नेपालले सबै खेल जितेको अवस्था छ । भुटान र नेपालबीचको खेल लिग चरणको अन्तिम खेल पनि हो ।

अहिले नेपाल र लाओसले तीन तीन अंक बनाएका छन् । भुटान अंकविहिन छ । सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोलीबीच चैत १७ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार  र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

युएईलाई हराउँदै नेपाल च्याम्पियन

युएईलाई हराउँदै नेपाल च्याम्पियन

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि