Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

Author Avatar साझा न्यूज 31st March 2023 , 1:25 PM
एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

ताप्लेजुङ, चैत १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबारको परीक्षा ताप्लेजुङमा शान्तिपूर्ण वातावारणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार एसईई परीक्षा सञ्चालनका लागि १६ वटा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि निर्धारण भएका १६ वटै केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

यसबाहेक पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको र ४९ जना परीक्षार्थी (विद्यार्थी) भने अनुपस्थित भएका भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्ला भरका परीक्षा केन्द्रमा दुईहजार १२१ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा दुई हजार ७४ जनाले मात्र परीक्षामा सहभागिता जनाएका छन् ।

पहिलो दिन ग्रेटवृद्धिका मात्र नभई नियमिततर्फका परीक्षार्थीसमेत अनुपस्थित भएको पाइएको उहाँले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार ताप्लेजुङमा यस वर्षको एसईईमा नियमिततर्फका एक हजार ९५२ जना परीक्षार्थी छन् । त्यस्तै ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका १०३ जना परीक्षार्थी छन् ।

पहिलो दिन अनुपस्थित रहेकामध्ये नियमित, ग्रेडवृद्धि र अन्य तर्फका के–कति सङ्ख्या हो भन्ने खुलिनसकेको इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज