Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरी हवलदार जोशी नदीमा बेपत्ता


प्रहरी हवलदार जोशी नदीमा बेपत्ता

डोल्पा, चैत १७ गते । ईलाका प्रहरी कार्यालय काईगाउँमा कार्यरत एक प्रहरी हवलदार भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ । दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षीय वरिष्ठ हवलदार जोसीराम रेग्मी काईगाउँस्थित नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

मुड्केचुँला गाउँपालिका –१ भेरीकुना भन्ने ठाउँबाट विहीबार साँझ पौने ६ बजेको समयमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरी नायव उपरीक्षक केशव बुढाथोकीका अनुसार बेपत्ता जोशी नियमित गस्तीमा रहेका बेला बेपत्ता हुनुभएको थियो ।

उहाँको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । खोजीको क्रममा जोशीको झोला भेटिएको प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि