Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु (फोटो फिचर)

Author Avatar साझा न्यूज 31st March 2023 , 2:43 PM
भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु (फोटो फिचर)

काठमाडौं, चैत १७ गते । आजबाट काठमाडौंको भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ४२औं राष्ट्रिय ‘फ्लोरा एक्स्पो’को आयोजना गरिएको हो।

२०५१ सालदेखि  निरन्तर फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष प्रदर्शनीको आयोजना गर्दै आएको छ । पुष्प व्यावसायको प्रर्वधन गर्ने, व्यावसायी बीचको जमघट गराउने र हरेक वर्ष नयाँ प्रजातिका पुष्प उत्पादन तथा विकास भएका फूलको प्रदर्शन गर्ने मुख्य उदेश्य रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रदर्शनीमा ४६ ओटा व्यावसायिक स्टल, १० ओटा सूचना मुलक स्टल, प्रतिस्पर्थाका ३ स्टल र ल्यान्ड स्केपको एक स्टल गरी जम्मा ६० स्टल रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । प्रदर्शनी करिब ४७ हजार जनाले अवलोकन गर्ने र करिब ७५ लाख माथिको बिक्री वितरण हुने अनुमान गरिएको छ। प्रदर्शनीको आयोजनाले पुष्प व्यावसायीलाई अहिलेको अवस्थासम्म ल्याउन मदत गरेको तामाङले बताउनुभयो ।

आजबाट सुरु भएको २४ औं प्रदर्शनी उपप्रधानमन्त्री नारणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको हो । शुक्रबारबाट सुरु भएको २४ औं प्रदर्शनी  सोमबारसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज