Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषकहरुलाई तरकारी विउ वितरण

Author Avatar साझा न्यूज 28th July 2025 , 10:31 PM
कृषकहरुलाई तरकारी विउ वितरण

साझा न्यूज । विजयनगर
विपन्न समुदायको आर्थिक तथा सामाजिक अवस्थामा सुधारमा ल्याउन स्थानीय कृषकहरुलाई विउ विजन वितरण गरिएको छ । अंधेरी हिल्फेको सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्रले संचालन गरेको विजय नगर गाउंपालिकाका विभिन्न समूहका ७ वडाका ३५ वटा कृषक समूहलाई करेला, लौका, बोडी, भिन्डी, फर्सी का तरकारीका विउ विजन वितरण गरिएको हो ।

यसै गरी समूहमा सित्तल चीनीको विरुवा पनि वितरण गरिएको छ । यसरी पाएको विउ विजनबाट कृषकहरुले आआफ्नो करेसा बारीमा ताजा र विषादी रहित तकारी उत्पादन गरेका छन् ।

तेसै खेर गएको करेसा बारीमा अहिले तरकारी उत्पादन गरेर खान पाउंदा आफुहरु निकै खुशी भएको विजयनगर गाउंपालिका वडा नं २ जर्लैयाकी समूह सदस्य सोनमति कोरीले बताईन् । ताजा हरियो तरकारी खान मिलेको छ, सोनमतिले भनिन्, “यसले हाम्रो परिवारको स्वास्थ्य सुधार भएको छ, तरकारी खरिद गर्दा खर्च हुने पैसा पनि जोगिएको छ ।”

समुदायमा कृषकहरुमा यसरी परियोजनाले गरेको ससाना सहयोगबाट पनि समुदायिको आर्थिक सामाजिक रुपान्तरणमा सघाउ पुगेको विजयनगर गाउंपालिका वडा न ७ का वडा अध्यक्ष दिनेश चौधरीले बताए । समूहमा मधेशी, पहाडी, दलित, थारु, मुस्लिम लगायत सवै समुदायका सदस्यहरु गरी १ हजार ८१ घर धुरी समेटिएको कार्यक्रम संयोजक सृजना पौडेलले बताईन् ।

परियोजनाका कार्यक्रमलाई वडा स्तरीय कार्यक्रमसंग जोडेर एकीकृत ढंगबाट विपन्न समुदायको जिविकोपार्जनको अवस्थामा सुधार ल्याउन आफुहरु पनि सक्रिय भई लागि परेको विजयनगर गाउंपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहम्मद अनवर अहमद मुसलमानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज