Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्वसाधारणलाई सतर्क रहन मनाङ प्रशासनको अपिल

Author Avatar साझा न्यूज 5th August 2025 , 2:50 PM
सर्वसाधारणलाई सतर्क रहन मनाङ प्रशासनको अपिल

मनाङ, साउन २० गते । हाल देशैभरि मनसुनी वर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले सर्वसाधारणमा अपिल गरेको छ ।

जिल्लाभर सानातिना छुटफुट घटनाबाहेक अन्य दुर्घटना नभएको तर मनसुनी वर्षाको समयावधि अझै बाँकी नै रहेको र वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो, डुबानजस्ता प्रकोप आइपर्ने भएकाले सतर्कता अपनाउन जिल्लावासीमा अनुरोध गरेको छ ।

विगत केही दिनदेखि मनाङमा पनि वर्षा भइरहेको छ । वर्षाका कारण खोलानालाहरूमा पानीको बहाब बढेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनाङ ङिस्याङ गाउँपालिकाको मनाङ र खाङसार जोड्ने मर्स्याङ्दी नदीको पुल केही होचो भएकाले नदीमा पानीको सतह बढ्नुका साथै पुल छुने वा पुलमाथिबाट पानी बहने भएकाले त्यस स्थानमा रहेका केही अवरोध हटाउने कामसमेत भएको बताउनुभयो ।

बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ क्षेत्रमा पर्ने हावाडाँडामा पहिरो खसिरहने भएकाले बेँसीसहर–चामे सडक केही घण्टा बन्द हुने र खुल्ने भइरहेको छ । बेँसीसहर–चामे सडक अवरुद्ध हुन नदिन लमजुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको पनि प्रजिअ आचार्यले बताउनुभयो । वर्षा र पहिरोका कारण विद्युत् आपूर्ति बन्द हुने क्रम बढेकाले त्यसका लागि विद्युत् प्राधिकरण मनाङ र लमजुङलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा अङ्गका प्रमुखहरूसँग टेलिफोन सम्पर्क गरी जिल्लाको वर्तमान अवस्थाको जानकारी लिनु भएको छ । सांसद गुरुङले मनसुनजन्य प्रकोपबाट हुन सक्ने दुर्घटनाहरूलाई नजरअन्दाज गर्न नहुने भन्दै सर्तकता अपनाउनका साथै उद्धार र राहतका लागि पनि चौबीसै घण्टा तैनाथ रहन निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज