Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपा नेता चार्टर एकाउन्टेन्ट चौधरी राष्ट्रिय जेष्ठ नागरिक कोषमा नियुक्त

Author Avatar साझा न्यूज 13th August 2025 , 4:29 PM
जसपा नेता चार्टर एकाउन्टेन्ट चौधरी राष्ट्रिय जेष्ठ नागरिक कोषमा नियुक्त

काठमाण्डौं । साझा न्यूज
चार्टर एकाउन्टेन्ट विनय चौधरी नेपाल सरकारको राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्य पदमा चयन भएका छन् । समाज कल्याण परिषद कार्य संचालन समितिको साउन २७ गतेको निर्णय अनुसार जेष्ठ नागरिक कोषको सदस्य पदमा सि.ए.चौधरीलाई ४ वर्षका लागि चयन गरिएको हो ।

जनता समाजवादी पार्टीका राष्ट्यि लेखा समितिका सदस्य समेत रहेका सि.ए.चौधरी पछिल्लो समय जनता समाजवादी पार्टीका सक्रिय युवा नेताको रुपमा क्रियाशील छन् । पेशाले अडिट फर्म संचालन गर्दै आएका नेता चौधरी पार्टीको जिम्मेवार नेताको रुपमा रहदै आएको जनता समाजवादी पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष ईरफान खानले बताए ।

वर्तमान सरकारमा आफ्नो पार्टीको पनि सहभागिता रहेको र महिला वालबालिका तथा समाज कल्याण मन्त्रालय मार्फत सि.ए.चौधरीलाई जेष्ठ नागरिक कोषको सदस्य पदमा मनोनित गर्न सिफारिस गरिएको पार्टीका कपिलवस्तु अध्यक्ष ईरफान खानले बताए ।

सरकारले दिएको यो जिम्मेवारीलाई आफुले ईमान्दारीपूर्वक निर्वाह गर्ने नवनियुक्त कोष सदस्य चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज