Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मलखादको सहज आपूर्ति र कालोबजारी अन्त्यको मागमा जसपा नेपालको धर्ना

Author Avatar साझा न्यूज 13th August 2025 , 10:25 PM
मलखादको सहज आपूर्ति र कालोबजारी अन्त्यको मागमा जसपा नेपालको धर्ना

कपिलवस्तु, साउन २८ — मलखादको सहज आपूर्ति सुनिश्चित गर्न र कालोबजारी रोक्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएको छ।

धर्नामा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, केन्द्रीय सदस्यहरू अब्दुल रसिद खाँ र रामनिवास यादवसहितका पार्टीका नेता–कार्यकर्ताले सहभागी हुँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

अध्यक्ष यादवले मलको अभावका कारण कपिलवस्तुका कृषकहरू चरम समस्यामा परेको बताए। उनले अन्नभण्डारका रूपमा चिनिने जिल्लामा कृषकहरूले युरिया र डीएपी मल नपाउँदा धान खेती संकटमा परेको उल्लेख गर्दै, “सरकारले अनेक बहाना गरेर किसानलाई झुक्याइरहेको छ” भने।

उनका अनुसार सीमित अनुदानको मलमा कृषि सहकारीहरूकै हालीमुहाली छ, जबकि भारतबाट केही बोरा मल ल्याउने किसानलाई समेत सुरक्षाकर्मीले रोकतोक गर्ने गरेको छ। उनले तत्काल मलको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै, “नत्र किसान सडक आन्दोलनमा उत्रनेछन्” भनेर चेतावनी दिए।

त्यसैगरी केन्द्रीय सदस्य अब्दुल रसिद खाँ र रामनिवास यादवले पनि कपिलवस्तुका किसानले हरेक वर्ष मलखाद अभावको समस्या भोगिरहेको बताउँदै सरकारले तत्काल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज