Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छोराको दिर्घायुकाे कामना गर्दै मधेशी समुदायका महिलाले त्रिछठ्ठी पर्व मनाए

Author Avatar साझा न्यूज 14th August 2025 , 11:27 PM

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु लगायत लुम्विनी प्रदेशका तराई मधेशका जिल्लाहरुमा विहिवार महिलाहरुले खुशीयालीका साथ त्रिछठ्ठी पर्व मनाएका छन् ।

आफ्नो छोराको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै यहांका मधेशी समुदायका महिलाहरुले यो पर्व मनाएको यशोधरा गाउंपालिकाकी निवर्तमान उपप्रमुख कन्यावती उपाध्यायले बताईन् । पर्वकाे विशेष महत्व रहेका कारणा बुहारीकाे साथमा म पनि पुजा गर्न अाएकाे निवर्तमान उपप्रमुख उपाध्यायले भनिन् ।

पर्वमा महिलाहरुले विहान सवेरै उठी स्नान गरी कुश र वरियाराको पुजा गरे । महुवाको पात छठ्ठी मातालाई चढाउने र हांगाको दतिवन गरे ।

कसैले घर किनारको चौरमा त कसैले देवी स्थानमा बसेर यो पुजा गरे । पुजा सकिए लगत्तै महिलाहरुले त्रिछठ्ठी माताको कथा श्रवण गरेको कपिलवस्तु नगरपालिका १ का सुरज गुप्ताले बताए ।

छोराको लागि मेरी पत्नीले त्रिछठ्ठी पुजा सम्पन्न गरिन्, गुप्ताले भने, “हाम्रो समुदायका छोरा हुने सवै महिलाहरुले हर्ष उल्लासका साथ यो पर्व मनाउछन् ।”

पुजाको अवसरमा महिलाले जोत गोढ नगरेको बांझे खेतमा उब्जिएको धानको चामल (तिन्नी चामल), साग, फलफुल, दही, कागती, महुवा, अम्बा लगायतका खानेकुराहरु खाने गर्छन् ।

लुम्विनी प्रदेशको कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला लगायत तराई मधेशमा यो पर्वलाई महिलाहरुले हरेक वर्ष धुमधामका साथ मनाउने गरेका छन् ।

त्रिछठ्ठी पर्व तराई मधेशका महिलाहरुको पवित्र पर्व भएका कारण यस दिन कपिलवस्तु नगरपालिकाले पालिका क्षेत्रका विद्यालयहरुमा स्थानीय विदा समेत दिएको छ ।

पर्वको अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले सम्पूर्ण महिलाहरुमा शुभकामना व्यक्त गरेका छन् ।

यसै गरी लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, संघीय सांसद तथा पुर्व मन्त्री सुरेन्द्र राज आचार्य, पुर्वमन्त्री बृजेश कुमार गुप्ताले पनि व्रतालु महिलाहरुलाई पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज