Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ अन्तर्गत आज भारत र पाकिस्तान खेल्दै

Author Avatar साझा न्यूज 21st September 2025 , 1:41 PM
एशिया कप टी–२० क्रिकेटमा सुपर–४ अन्तर्गत आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को दोश्रो खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल नेपाली समयअनुसार राति सवा ८ बजे दुबईमा शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराएर तालिकामा दुई अङ्क जोडेको छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

एनपिएल : विराटनगरमाथि लुम्बिनीले शानदार जित

एनपिएल : विराटनगरमाथि लुम्बिनीले शानदार जित

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

आजको सबै टिकट सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

आजको सबै टिकट सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

भर्खरै प्रकाशित

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज