Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

Author Avatar साझा न्यूज 6th November 2025 , 2:13 PM
भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

कपिलवस्तु। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु र कृषि ज्ञान केन्द्र कपिलवस्तुद्वारा संयुक्त रूपमा आगामी आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू सार्वजनिक गरिएको छ।
सो अवसरमा अस्पतालका प्रमुख डा. सुकाई प्रसादथारु र ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले आगामी वर्षमा सञ्चालन गरिने प्रमुख योजना तथा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख  रमेश कुर्मीले किसानका समस्या समाधानका लागि योजना तर्जुमा गर्ने निकायहरूबीच सहकार्य र समन्वय अनिवार्य रहेको बताउँदै जिल्लास्तरमा एकीकृत कृषि तथा पशुपालन योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
मत्स्य विकास निर्देशनालयका  निर्देशक डा श्रवण कुमार चौधरीले कृषिको विकास बिना देशको विकास सम्भव नभएको बताउँदै किसानको आयस्तर वृद्धि र उत्पादन वृद्धिमा सबै निकायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वास्तविक तथ्याङ्क र तथ्यपरक योजना बिना कुनै पनि विकास कार्यक्रम प्रभावकारी नहुने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुकाई प्रसाद थारुले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी जनार्दन अधिकारी, जिल्लाका सबै १० वटै स्थानीय तहका पशु शाखा प्रमुख र प्राविधिकहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज