Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोइलावास नाका पर्यटन मार्गको रुपमा विकसित

Author Avatar साझा न्यूज 18th November 2025 , 2:58 PM
कोइलावास नाका पर्यटन मार्गको रुपमा विकसित

दाङ – दाङको कोइलावास नाका पर्यटन मार्गको रुपमा विकास भइरहेको छ । अहिले यही नाका भएर भारतीय पर्यटकहरु नेपाल भित्रिरहेका छन् । कुनै समय व्यापारीक नाकाको रुपमा स्थापीत यस नाका अहिले भने पर्यटन मार्गको रुपमा परिचित हुन थालेको हो ।

दाङ, रोल्पा, प्यूठान, रुकुम जिल्लाबाट पुर्खाहरु कोइलावासमा नुन किन्नकैलागि आउने गरेका थिए । त्यतिबेला कोइलावास एउटा चहलपहलपूर्ण बजार थियो । उतिबेला बनेका व्यापारीक भवन तथा घरहरु अहिले सुनसान र खण्डहर छन् । व्यापारीक नाकाको रुपमा स्थापीत भएर अहिले विस्थापीत भएको यहाँको नाका हिजो आज पर्यटकहरुको बाटोकोरुपा विकास हुदै गएको छ । धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुग्नकालागि भारत उत्तर प्रदेशका पर्यटकहरुले यही बाटो रोज्ने गरेका छन् ।

कोइलावास सम्म पनि आउने पर्यटकहरुको संख्या पनि उत्तिकै छ । स्थानीय सरकारको पहलमा यहाँ पर्यटनपूर्वाधारको केही संरचना थप भएका छन् । तर, ति संरचना अर्पयाप्त छन् । कोइलावास खोलामा साईकिलिङ्ग थपिएको छ भने पहिलानै बनेको झोलुंगे पुलमा पनि पर्यटक रमाउने गरेका छन् । पर्यटनसंग जोडिएका पूर्वाधारमा लगानी बढाउनुपर्ने भनाई स्थानीयहरुको छ ।

छिमेकी देश भारतसंग जोडिएको कोइलावास विस्तारै स्वरुप बदल्ने अवस्थामा छ । केही होटल व्यवसाय थपिएका छन् भने सरकारी संरचनाहरु पनि बन्ने क्रममा रहेका छन् । कोइलावासलाई लयमा पर्खाकाउन तीन तहका सरकारले बिशेष योजना बनाउनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज