Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

Author Avatar साझा न्यूज 25th April 2026 , 4:51 PM
दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

कपिलवस्तु नगरपालिका ५ को डंगरीमा संपन्न दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जितेको छ । शिवपुरालाई हराउदै बभनीले प्रतियोगीता जितेको हो।
जितसंगै बभनीले कप र नगद १५ हजार पाएको छ। यस्तै उप बिजेता शिवपुरले उप बिजेता कप र नगद १० हजार पाएको छ। टस जितेर ब्याटिङमा उत्रेको शिवपुराले निर्धारित १६ ओभरमा ८ बिकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको बभनीले ७ विकेटेको नोक्सानमा एक आभर बाकी रहदै जित हासिल गरेको हो । शिवपुराका सन्तोष कुमार कोरीले ४६ रन बनाएर म्यान अफ द मैच भएका थिए । त्यस्तै बभनीका राम किशोर खरबिन्दले ७ विकेट लिएर मैन अफ द सिरिज भएका थिए ।
बिजेता खेलाडी र टिमलाई कपिलवस्तु नगरपालिकाका प्रशासकिय अधिकृत पदम राज श्रेष्ठ वडाध्यक्ष दिरेप कुमार चौधरी कप, नगद र प्रमाण पत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै श्रेष्ठले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । उनले खेल र खेलाडीको विकासका लागि ४ वटै तहका सरकारले लगनी बढाउनु पर्ने बताए। अहिले क्रिकेटको क्रेज बढकोले आफ्नो प्रतिभाको विकास गर्न उनले युवाहरुलाई आग्रह गरे।
सो अवसरमा वडाध्यक्ष चौधरीले युवाहरुको आग्रह अनुसार आफुले यस बर्ष देखि वडामा प्रतियोगीता शुभारम्भ गरेको बताए । उनले यो खेलमा छनौट भएका खेलाडीहरुले नगरस्तीय क्रिकेट प्रतियोगीतामा सहभागी हुने बताए। प्रतियोगीतामा ७ टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज