Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किन दुख्छ कम्मर ? कसरी दुखाई कम गर्ने

Author Avatar साझा न्यूज 16th June 2021 , 7:57 PM
किन दुख्छ  कम्मर ? कसरी दुखाई कम गर्ने

मुख्यरूपमा फोक्सोको रोगसँग जोडेर हेरिन्छ । फोक्सोको क्यान्सर, मुखको क्यान्सर र मुटु रोग आदिमा धूमपान कारकतत्त्व मानिएको छ तर, धूमपानले कम्मरको पीडा पनि उत्पन्न गर्नसक्छ ।

धूमपान गर्नेहरूको कम्मर दुख्ने समस्या तुलनात्मकरूपमा बढी हुन्छ । अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयद्वारा गरिएको एक नयाँ अनुसन्धानले धूमपान गर्नेहरूको कम्मरमा जोरसँग पीडा हुने र धूमपान त्यागे सो पीडा कम हुँदै जाने जानकारी दिएको छ ।

धूमपान र कम्मरको दुखाईबीच सम्बन्ध स्थापित गर्ने यो पहिलो अनुसन्धान होइन तर, बोदान पेट्रीको नेतृत्वमा भएको नविन अनुसन्धानले धूमपानका कारण पीडासँग जोडिएको मस्तिष्कको सर्किटमा प्रभाव पर्ने र त्यसबाट धूमपान गर्नेहरूको कम्मर जोरले दुख्ने सम्भावना बढ्छ ।

ह्युम्यान ब्रेन म्यापिङ जर्नलमा जनाइएअनुसार धूमपान त्यागेमा धूमपान गर्नेहरूले कम्मरको पीडाबाट मुक्ति पाउन सक्छन् । अनुसन्धान टोलीले कम्मरको दुखाईबाट पीडित एक सय ६० जनामाथि अनुसन्धान गरेको थियो ।

उनीहरूलाई चार देखि १२ हप्तासम्म कम्मरको पीडाले निरन्तर सताउने गथ्र्यो । यसअतिरिक्त कम्मरको पीडाले विगत पाँच वर्षदेखि पीडित ३२ जना र ३५ जना स्वस्थ मानिसलाई अनुसन्धानमा समावेश गरिएको थियो ।

धूमपान गर्ने मानिसको मस्तिष्कको स्क्यान गरेर हेर्दा पीडाहरण गर्ने क्रिया कमजोर परेको तथ्य अनुसन्धान टोलीले थाहा पाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज