Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काठमाडौँ उपत्यकामा कोभिड संक्रमित बढ्नाले अस्पतालका शय्या भरिँदै

Author Avatar साझा न्यूज 2nd August 2021 , 4:54 PM
काठमाडौँ उपत्यकामा कोभिड संक्रमित बढ्नाले अस्पतालका शय्या भरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । दोस्रो भेरियन्ट केही मत्थर हुँदै गएका बेला फेरि संक्रमितको संख्या बढ्न थालेको अस्पतालहरूले जनाएका छन् ।

अहिले अस्पतालमा कोरोना बिरामीको संख्या पनि ह्वात्तै बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो ५ दिनमा बिरामीको संख्या बढेर सबै शय्या भरिएका छन् । आइसीयू र भेन्टिलेटरसमेत पूरै भरिएको अस्पतालले जानकारी दिएको छ । कोभिड बिरामीको चापसँगै शय्याको अभावले अस्पतालको पार्किङमा उपचार गर्न सुरु गरिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

यस्तै पाटन अस्पतालमा पनि पछिल्लो २ हप्तामा कोभिड-१९ का नयाँ बिरामीको संख्या अस्वभाविक किसिमले बढेको अस्पतालका निर्देशक रवी शाक्यले मकालुखबरलाई जानकारी दिए । पहिलेको तुलनामा कोभिडका नयाँ बिरामीको संख्या ३० प्रतिशतसम्म वृद्धि भएको शाक्यले बताए । पाटन अस्पतालमा कोभिड बिरामीका लागि छुट्याइएको ३०० शय्या, आइसीयू, भेन्टिलेटरसमेत भरिएर नयाँ बिरामी भर्ना गर्न गाह्रो भएको शाक्यले बताए ।

नेपाल एपीएफ अस्पताल बलम्बुमा कोभिड संक्रमितका कारण लगाइएको दोस्रोपटकको निषेधाज्ञापछि २०० सय शय्यामध्ये ४० वटा शय्यामा मात्र बिरामी रहेकोमा पछिल्लो हप्ता लगातार बिरामी बढेर अस्पताल भरिएको छ । अझै बिरामी संख्या बढ्ने देखिएकाले अस्पतालमा शय्या अभाव हुने स्थिति आइसकेको अस्पतालका सूचना अधिकारी प्रवीण नेपालले जानकारी दिए । अस्पतालमा अरू रोगका बिरामीको समेत चाप बढेको नेपालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज