Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कुहिना , घाँटी , घुँडा र काखी कालो भएर चिन्तित हुनुहुन्छ भने अब यसो गर्नुहोस् !

Author Avatar साझा न्यूज 21st August 2021 , 7:29 PM
कुहिना , घाँटी , घुँडा र काखी कालो भएर चिन्तित हुनुहुन्छ भने अब यसो गर्नुहोस् !

एजेन्सी  : स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ ।

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी भागहरु कालो हुने गर्छ । मानिसहरु यस समस्याबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् तै पनि सोचेजस्तो बनाउन गाह्रो भएको देखिन्छ, जस्को लागि थुप्रै पैसा खर्च गरी बिभिन्न्न औषधी सेवन गरिरहेका हुन्छ्न जस्ले स्वास्थ्यमा नकारत्मक असर परेको हुन्छ ।

काखीलाई कालो हुन नदिने उपायहरु

आवश्यक सामाग्रीहरु
२ चम्चा पिठो
१ चम्चा दुध
१ चम्चा दही

विधि
माथिका सबै सामाग्रीहरुलाई मिक्सरमा हालेर पिस्नुहोस् । त्यसपछि यस पेस्टलाई काखीमा लगाउनुहोस् । १५ मिनेटपछि पानीले पखाल्नुहोस् ।

२) काँक्रो
काँक्रो छालासम्बन्धि समस्या हटाउनको लागि निकै नै राम्रो छ । यसको प्रयोगबाट कुनै किसीमको हानी हुदैंन ।

विधि
काँक्रोको प्रयोग तपाईंले दिनहुँ गर्न सक्नुहुन्छ । काँक्रो , कागतीको रस र बेसारलाई मिसाउनुहोस् । र यसलाई काखीमा लगाउनुहोस् । यसका साथै तपाईंले काँक्रोलाई स–सानो टुक्रामा काटेर यसलाई सीधै काखीमा लगाउन सक्नुहुन्छ । तपाईंले केही दिनमै आफूमा आएको परिवर्तनलाई देख्न सक्नुहुन्छ ।

कुहिना र घुँडा कालो हुने समस्याबाट बचाउने प्राकृतिक उपाय

चीनी
चीनीले मरेको छालालाई हटाउन मद्धत गर्छ । चीनी र जैतूनको तेललाई बराबर मात्रामा मिसाउनुहोस् । यस पेस्टलाई कुहिना र घुँडामा गोलाकार रुपमा ५ मिनेटसम्म लगाउनुहोस् । यसपछि सफा पानीले पखाल्नुहोस् । यस प्रक्रियालाई छाला चम्किलो र राम्रो नबनेसम्म दिनहुँ गर्नुहोस् ।

कागती
कागतीको प्रयोग छालाको लागि निकै नै राम्रो छ । कागतीको रसलाई सिधै कुहिना र घुँडामा २ मिनेटसम्म लगाउनुहोस् । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि मन्तातो पानीले पखाल्नुहोस् र क्रिम लगाउनुहोस् । तपाईंले कागतीको रससँग महलाई पनि मिसाई प्रयोग गर्न सक्नुहुन्छ ।

घाँटि कालो हुने समस्यालाई हटाउने घरेलु उपाय

बेकिंग सोडा
बेकिंग सोडामा थोरै पानीलाई मिसाई पेस्ट बनाउनुहोस् । यस पेस्टलाई घाँटीमा लगाउनुहोस् । त्यसपछि सुख्खा हुन दिनुभई केही मिनेटपछि सफा पानीले पखाल्नुहोस् । तपाईंले यसको प्रयोग हप्तामा २ पटक गर्न सक्नुहुन्छ ।

आलु
आलुमा छालासम्बन्धि समस्यालाई निको पार्ने गुण हुन्छ । आलुले छालालाई चम्किलो बनाउनमा मद्धत गर्छ । आलुलाई पिसेर पेस्ट बनाउनुहोस् । र यसलाई घाँटीमा लगाई १५ मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् ।

तपाईंले आलुमा कागतीको रसलाई मिसाई पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले यसको प्रयोग दिनहुँ गर्नु भएमा यसले छालाको कालो र दाग हटाउनमा मद्धत पुग्छ ।

घ्युकुमारी
घ्युकुमारीको रसले घाँटीमा दल्नुहोस् । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि यस प्रक्रियालाई दिनहुँ गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज