Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मालिस किन गरिन्छ?

Author Avatar साझा न्यूज 26th August 2021 , 3:47 PM
मालिस किन गरिन्छ?

मालिस अर्थात् थेरापीमा जनसाधारणको आकर्षण बढ्दै गएको पाइन्छ। शरीरिक स्वास्थ्य कायम राख्न तथा लागिसकेको रोग निको पार्न पनि मालिस उपयोगी हुने विज्ञहरू बताउाछन्।

तर, मालिस गर्ने गलत तरिकाले शरीरमा थप समस्या ल्याउन सक्ने खतरा पनि रहन्छ। आखिर, के हो मालिस ? र, किन गर्ने ? होलिस्टिक हेल्थ अभियन्ता डा. डिबी सुनुवार भन्छन् : मालिसले शारीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ।

आफूले आफैँलाई र एकले अर्कालाई गर्ने गरी दुई प्रकारका मालिस बढी चलनमा देखिन्छन्। कतिपय विज्ञले मालिसलाई सर्जरीसँग तुलनासमेत गरेका छन् । सर्जरीले शरीरको भित्री भागको विकार फालेजस्तै मालिसले पनि शरीरको विकार रगतद्वारा फालेर शरीर बलियो बनाउँछ।

तालसहित मोल्नु, थुम्थुम्याउनु, दुई औँलाले रगड्नु, दुई हातले चुरा आकारमा बटार्नु, कुइना वा हत्केलाले दबाउनु, हलुका हातले मांसपेशीलाई हल्लाउनु, अंगलाई चलायमान बनाउन ठाडो थपडी हान्नु, औँलाले ठोक्नु, ताली बजाएजस्तो आवाज निकालेर थप्थपाउनु, अञ्जुलीले हान्नु तथा कम्पन दिनुजस्ता हातका विभिन्न कला प्रयोग गरी मालिस गर्ने चलन चलिआएको छ । रोगको प्रकृतिअनुसार मालिसका शैली अपनाइन्छ। रोगअनुसार चिसो मालिस, तातो मालिस, चिसो–तातो मालिस, सुक्खा मालिस, पाउडर मालिस, तेल मालिस, माटो मालिस तथा बिजुली मालिससमेत अपनाइन्छ ।

मालिसले अनिद्रा, दम, पागलपन, उच्च रक्तचाप, मधुमेह, पक्षघात, साइटिका, बाथ, मोटोपन, पातलोपन, छालाको रोग, नसारोग र मानसिक रोगजस्ता शारीरिक तथा मानसिक दुवै प्रकारका समस्यामा लाभ दिने टिप्स नयाँपत्रिका दैनिकमा छ। शरीर रक्षाका लागि खाना आवश्यक भएजस्तै दीर्घ स्वास्थ्यका लागि मालिसको आवश्यकता हुन्छ । तर, मालिस जथाभावी गराउनु घातक पनि हुन सक्छ । तालिमप्राप्त थेरापिस्टबाट विज्ञको निगरानीमा विधिवत् उपचार गराउनुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज