Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ब्रा लगाउने जान्नुहोस् सही तरिका, सबैले गर्ने यस्तो गल्ती

Author Avatar साझा न्यूज 27th December 2021 , 8:52 PM
ब्रा लगाउने जान्नुहोस् सही तरिका, सबैले गर्ने यस्तो गल्ती

एजेन्सी । ठूलो संख्यामा महिलाहरु ब्राका बारेमा त्यसको साइजलाई लिएर झुक्किने गर्दछन् । उनीहरु मध्ये धेरैलाई ब्राको साइजको बारेमा थाहा नै भएपनि त्यसको सही प्रयोगको बारेमा भने जानकारी नहुन सक्छ । यस्तोमा उनीहरुलाई पटकपटक ब्राको सही नापका बारेमा समस्या हुने गरेको छ ।

केही यसबारेका विज्ञहरुले भने यसलाई सही तरिकाले लगाउने बारेमा निम्न उपायहरु सुझाएका छन् । द सन नामक पत्रिकामा छापिएको रिपोर्टका अनुसार महिलाहरु आफ्नो ब्राको सही पकड नभएकोमा चिन्तित रहने गरेका छन् ।

विज्ञका अनुसार कहिले पनि ब्रा लगाउँदा त्यसको हुक आफ्नो अगाडिबाट लगाएर ब्रालाई पछाडि नघुमाउनुहोस् । महिलाहरु प्रायः पछाडि लगाएर हुक लगाउन उनीहरुलाई समस्या हुने ठान्दछन् । उनीहरुलाई आफ्नो हात नपुग्ने भएकाले यसो गर्ने गर्दछन् । ब्रालाई अगाडि लगाएर पछाडि फर्काउँदा ब्रा बिग्रिने समस्या हुने विज्ञको तर्क छ । उनीहरु यसो नगर्न सुझाउँदछन् ।

वास्तवमा ब्रा लगाउने सही तरिका सबैभन्दा पहिले आफ्नो कम्मर पछाडि पट्टि झुकाउने र ब्राको हुक लगाउने । यसोगर्दा तपाईंको हात सजलै पछाडि पुग्दछ । यसपछि आफ्नो हातले आफ्नो स्तनलाई ब्राका दुबै कपमा राख्नुहोस् । कपलाई आफ्ना दुबै स्तन ढाकिने गरी ठम्म मिलाउनुहोस् । त्यसपछि हातले ब्राको हुक बन्द गर्नुहोस् । महिलाहरुलाई यो कुराको पनि हेक्का हुन जरुरी हुन्छ कि यदि ब्राको कपले उनीहरुका स्तन अलिकति पनि बाहिर आए त्यो सही नापको ब्रा हुन्न । त्यसकारण सही नापको ब्रा लगाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज