Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यस्तो सुताइ स्वास्थ्यका लागि राम्रो

Author Avatar साझा न्यूज 4th January 2022 , 10:35 PM
यस्तो सुताइ स्वास्थ्यका लागि राम्रो

दायाँ र वायाँः तपाईं साईड फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति चोट पर्दैन । वाँया फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दाँया फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ ।

जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई  धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न लगाइएको थियो । दायाँ फर्केर सुत्ने वयस्कहरुको शरिरमा एसिडको मात्रा उच्च देखिएको थियो । अमेरिकन जर्नल अफ ग्यास्टोनेट्रोलोजीको अध्ययनमा पनि यस्तै निस्कर्ष देखिएको थियो । गर्भवती महिला पनि देब्रे फर्किएर सुत्दा रगतको प्रवाह निकै राम्रो हुन्छ ।

उत्तानो परेर सुत्नु

यदि तपाईं यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईको शरिरको तौल सन्तुलित हुन्छ । तपार्इंमा ढाड र घाँटीको खासै समस्या हँुदैन । घुँडामुनि शिरानी राख्नु भयो भने तपाईको पछाडिको भाग अझ सिधा र स्वस्थ हुन्छ । यदि तपाई घुर्नुहुन्छ भने तपाईं यो पोजिसनमा सुत्न सक्नुहुन्छ ।

घोप्टो परेर सुत्नु

घोप्टो परेर सुत्दा तपाईलाई आनन्द त मिल्ला तर यो पोजिसनले ढाड र घाँटीलाई  समस्यामा पार्न सक्छ । यो पोजिसनमा सुतेर रातभरी घाँटी र टाउको फर्काएर सुत्न सक्नुहुन्छ तर घाँटी र ढाडमा भने पीडा हुन्छ । तसर्थ बेडमा सुत्न जानुभन्दा अगाडि कुन पोजिसनमा सुत्ने भनेर सोच्नुहोस्

सुताईको पोजिसनले पनि पार्टनरसँगको सम्बन्धलाई संकेत गर्छ । केही पोजिसन (आसन) र
तिनिहरुको सम्बन्धमा प्रभाव

एउटाको ढाडातर्फ फर्केर अर्काे सुत्ने

यो सुताई अन्तर्गत जोडी एउटै दिशतार्फ फर्किएको हुन्छ तर एकजना अर्कोको ढाडतर्फ फर्केका हुन्छन् । यो पोजिसनले जोडी गतिशिल छ भन्ने दर्शाउँछ । एक अर्कामा विश्वास र समझधारीको संकेत गर्ने यो पोजिसन सबैभन्दा उपर्युक्त मानिन्छ । त्यसो त यौनका दृष्टिले अतृप्त पार्टनर यो पोजिसनमा सुत्ने सेक्स विज्ञ ट्रेसी कोक्स बताउँछन् ।

लखेट्ने

यो सुताईमा दुबै जना पार्टनर एउटै दिशातर्फ फर्किएका हुन्छन् । एउटा पार्टनरका हात बेड र शिरानीमा हुन्छन् भने अर्काको कम्मरमाथि हल्का अँगालो मारेको अवस्थमा हुन्छ । झट्ट हेर्दा एकले अर्कोलाई लखेटेको जस्तो देखिन्छ । यस पोजिसनले पार्टनर मध्ये एकले अर्कोलाई जीवनभर दुःख दिइरहेको संकेत गर्छ ।

ढाड फर्काएर सुत्ने

यो पोजिसनमा दुई जना विपरित दिशातर्फ फर्किएर सुत्ने गर्छन् ।  एकले अर्काको ढाड छोएको हुन्छ । दुई ध्रुबमा फर्केर सुतेजस्तो देखिए पनि यो पोजिसनमा सुत्ने जोडी एक अर्काप्रति प्रेमभाव राख्ने विज्ञहरु बताउँछन् । यसले सुमधुर सम्बन्ध र निकटतालाई संकेत गर्छ ।

ठाउँ छोडेर सुत्ने

दुबै जोडी एक अर्कासँग अलिक अलग्एिर जस्तो यस्तो पोजिसन पनि खासै नराम्रो नहुने विज्ञहरु बताउँछन् । यो सुताइ पोजिसनले जोडीहरु एक आपसमा विश्वास र सुरक्षित भएको संकेत गर्छ । त्यसले स्वतन्त्रताको पनि संकेत गर्ने गरेको पाइन्छ । सम्बन्धमा दुबै जना निकट र स्वतन्त्र महशुस गर्छन् । एक अध्ययन अनुसार २७ प्रतिशत बेलायती यो पोजिसन मन पराउँछन् ।

ट्यांगल

एक अर्काको हातपाखुरा जोडेर एकैतिर फर्केर सुतिने यो पोजिसन निकै दुर्लभ मानिन्छ । यस अन्तर्गत जोडिले आफ्ना घुडा, औला, बुढीऔंला, जिव्रो र अन्य अंग एक आपसमा जोड्न खोजेजस्तो देखिन्छ । बिबाहको केही सातापछि प्राय जोडी यो पोजिसनमा सुत्छन् ।

नजल

जोडिमध्ये एक जना उत्तानो परेर सुत्नु र अर्को भने उत्तानो पर्ने व्यक्तिको छातीमा टाँसिनु यो सुताईको विशेषता हो । उत्तानो पर्नेले आफ्नो छातीमा सुत्नेको कपाल छुन्छ भने महिलाले पुरुषको छातीमा औला राखेकी हुिन्छन् । प्राय नवदम्पत्ति यसरी सुत्छन् । यसले प्रेम र बासना दर्शाउँछ । एकअर्काको सामिप्यतामा दुई जना सुरक्षित र खुसी हुन्छन् ।

विपरित शिरानीमा सुत्नु

यो सुताई निकै खतरानक अवस्थाको लक्षण हो । दुबैजना एकअर्कालाई पैताला फर्काएर उल्टो सुत्ने गर्छन् ।  निकै दुर्लभ मानिने यो पोजिसनले जोडिको सम्बन्ध सुमधुर छैन भन्ने संकेत गर्छ । यो पोजिसनमा सुत्ने प्राय सबैको सम्बन्ध बिच्छेद हुनेगर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज