Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा र बेफाइदा !

Author Avatar साझा न्यूज 6th January 2022 , 7:50 PM
यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा र बेफाइदा !

यतिबेला देशभर चिसो बढीरहेको छ । चिसोको कारण यो बर्षमा तराइमा २ जनाले ज्यान गुमाइसकेका छन् भने शितलहर बल्ल सुरु भएको छ ।

हामीले जाडोबाट बच्नको लागि तातो घाममा बस्ने गछौं । जाडोमा तातो घाममा बस्न सबैलाई मन पर्छ । हिन्दू धर्ममा घामलाई सूर्य देवता मानेर पूजा गर्ने र जल चढाउने प्रचलन छ ।

घामको धार्मिक मात्र नभइ बैज्ञानिक महत्व पनि रहेको छ ।घामले हाम्रो शरीरलाई तातो मात्र नभई प्रयाप्त मात्रामा भिटामीन डी पनि प्रदान गर्दछ । स्वास्थ्य बिज्ञका अनुसार घामले विभिन्न इन्फेक्सनबाट विरामीलाई जोगाउँछ ।

विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबैलाई मन पर्छ । घाममा बस्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको बिकास हुने स्वास्थ्य विज्ञको भनाई छ ।

कोरोनाका विरामीलाई पनि शारीरिक अनुकुलता र अवस्था हेरेर घाममा बस्नाले पनि फाइदा नै हुने चिकित्सकहरु बताउँछन् ।

विशेष गरी भर्खर जन्मेका बच्चाहरुको लागी घामको महत्व निकै रहेको छ । विश्वका सबै देशमा एकै किसिमको हावापानी नहुने हुँदा मौसम पनि फरक किसिमको छ ।

नेपालमा भने मंसिर, पुस,माघ र फागुन महिनामा बढी मात्रामा घाममा बस्ने गरिन्छ । यी महिनामा नेपालमा जाडो हुन्छ । तर पनि घामको महत्व भने सबैतिर उत्तिकै छ । खासगरी विहानको घाममा बस्दा शरीरलाई फाइदा हुन्छ ।

घामका फाइदाहरु

१. भिटामिन डी

घामको किरण छालाको सम्पर्कमा आउने बित्तिकै भिटामिन डी प्रशस्त मात्रामा पाउन सकिन्छ । जसले शरीरका हड्डीहरुलाई बलियो बनाउने काम गर्दछ । घामले जोर्नीहरुको दुखाई, चिसोबाट हुने शरीरको दुखाइ लाई समेत कम गर्दछ ।

२.शरीरको तौल घटाउन

शरीरको तौल घटाउन पनि घामको महत्व रहेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर घाममा बस्दा घामले शरीरको कोलेस्टोरको मात्रालाई घटाउँछ । जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ ।

३. राम्रो निद्राको लागि घाम

निन्द्रा हाम्रो लागि अतिनै महत्वपूर्ण भएकाले घाममा बस्नु फाइदाजनक छ । घाममा बस्दा हाम्रो शरीरमा मेलाटोनिन हर्मोन उत्पादन हुन्छ । यो हर्मोनको कारणले राम्रो र आनन्दको निद्रा लाग्छ । जसले मानसिक तनाब पनि कम हुन्छ ।

४.फंगल इन्फेक्सन

यदि हाम्रो शरीरमा कुनैपनि प्रकारको इन्फेक्सन छ भने घाममा बस्दा फाइदा पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । घाममा बस्नाले ब्याक्टेरियल इन्फेक्सन हराएर जान्छ । घामले छालामा भएको समस्याहरु कम गर्छ।

५. पोलियोका बिरामी

घाममा बस्नाले पोलियो रोग लाग्ने संभावना कम हुन्छ । तर पोलियोको खोप भने लगाउन जरुरी छ । यदि पोलियो भएका बिरामीहरु छन् भने पनि उनीहरुलाई घाममा बस्दा फाइदा नै हुन्छ ।

घामको फाइदा सँगै बेफाइदाहरु पनि छन् । जाडोको समयमा जति नै घाम प्यारो भएपनि गर्मीको समयमा घाम कसैले रुचाउँदैनन् । घाम ताप्दा फाइदा भएपनि घाममा लामो समय बस्दा बेफाइदा हुने गर्दछ ।

घाममा धेरै समय बस्दा हुने बेफाइदाहरु यस्ता छन् :

१. घाममा लामो समय बस्दा छाला कालो हुने समस्या देखिन्छ ।

२. घाममा लामो समय सम्म बस्दा अनुहारमा फोका तथा बिमिराहरु देखा पर्दछन् ।

३. लामो समयसम्म घाममा बसिरहदा छालाको क्यान्सर समेत हुन सक्छ ।

विभिन्न किसिमका रोग लागेका व्यक्तिहरुले चिकित्सकसंग आवश्यक सल्लाह गरेर मात्रै घाममा बस्नुपर्छ ।एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज