Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ फाल्गुण २०७८ शनिबार, १२ मार्च २०२२)

Author Avatar साझा न्यूज 12th March 2022 , 6:34 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण २८ गते शनिबार तद्अनुसार सन् २०२२ मार्च १२ तारिख फाल्गुन शुक्लपक्ष नवमी तिथि ७ः१० पर दशमी तिथि आर्द्रा नक्षत्र सौभाग्य योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः१९ मा भयो र सूर्यास्त साँझ १८ः१० मा हुनेछ ।

आजको राशिफल

मेष – कार्य सफलताको योग छ । नसोचेको काममा सफलता प्राप्त हुनेछ । जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । आरोग्य वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – मान महत्व बढ्ने दिन भए पनि अनावश्यक झमेलामा पर्नुबाट जोगिनुपर्नेछ । स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्ला । सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला । आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – दिन शुभ फलदायक नै रहनेछ । आरोग्य वृद्धि हुनेछ । ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । नयाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । सफलता प्राप्त हुनेछ । समृद्धि बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आयस्रोत वृद्धि हुनेछ । नउठ्ने ठानिएको रकम छ भने उठ्ने दिन छ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुहोला । खर्च बढ्नेछ । कठोर परिश्रमले काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह – आजको दिन नयाँ काम नथाल्नु होला । लेनदेको काम पनि नगरेकै बेश । टाढाको यात्रा पनि हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान वृद्धि होला । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सामुन्नेका समस्या समाधान हुनेछन् ।

कन्या – व्यस्तता बढ्नेछ । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । मान महत्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नुहोला । रोकिएको धन प्राप्त हुनेछ ।

तुला – भाग्य बल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । उन्नति गर्ने अवसर प्राप्त हुनाले मन हर्षित रहला । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हितकर होला । धर्ममा रुचि बढ्नेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । आरोग्यता बढ्ला । लगानी वृद्धि हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आगमन भैरहनेछ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । धनलाभ होला । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – मनमा उदासिनता बढ्न सक्छ, आज आध्यात्मिक सोचमा मन लगाउनु उत्तम होला । यात्रा हुन सक्छ । रसराग प्रेममा भने सफलता मिल्नेछ । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुने छन् भने विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । स्वास्थ्यको दृष्टिले दिन राम्रो छ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता र सुख शान्ति बढ्नेछ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । शुभ काम बन्नेछ । गौरब र सुख–शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज