Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (६ चैत २०७८ आइतबार, २० मार्च २०२२)

Author Avatar साझा न्यूज 20th March 2022 , 8:02 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर वसन्त ऋतु वि.सं. २०७८ चैत्र ६गते तद्अनुसार सन् २०२२ मार्च २० तारिख आइतबार चैत्र कृष्णपक्ष द्वितीया तिथि ११ः३३ पर तृतीया तिथि चित्रा नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा पद्म योग चन्द्रमा कन्या राशिमा १२ः४२ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१० मा भयो र सूर्यास्त साँझ १८ः१४ बजे हुनेछ ।

आजको राशिफल

मेष – दिन सफल र सार्थक रहला । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नुहुनेछ । साथीभाइले हर क्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

वृष – आजको दिन त्यत्ति रमाइलो अनुभूति नहोला । मिठो भोजन प्राप्त हुनेछ भने यात्राको सम्भावना रहला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसँग झै झगडा हुन सक्छन । कामको बोझले थाकेको महसुस होला ।

मिथुन – समय शुभ फलदायक रहनेछ । आयस्रोत बढ्नेछ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । आर्थिक काममा मन दिएर लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । सभासमारोहमा मान मिल्नेछ । धनको आगमन भैरहनेछ ।

सिंह – धन मान बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछन् । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । सार्थक काममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

कन्या – पारिवारिक जीवन सन्तोषप्रद रहे पनि काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य अनुकुल नरहनाले काममा समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । यात्रामा आकर्षण बढ्नेछ । धेरै प्रयत्नपछि काममा सफलता प्राप्त हुनेछ ।

तुला – भागदौड व्यस्तता बढ्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुने योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मन सन्तोष रहला । जोखिममा नपर्नु हितकर हुनेछ ।

वृश्चिक – कार्यमा सफलता मिल्नेछ । नयाँ सम्भावना देखा पर्ला । आर्थिक पक्ष सबल बन्नेछ । उद्योगमा लगानी गर्दा फाइदा हुने देखिन्छ तर नचिताएको काममा खर्च हुने योग रहेकोले सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शांति बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । सोचेका काम सजिलैसंग पूरा गर्न सकिनेछ तर दैनिक कार्यमा ढिलासुस्ती वा ब्यवधान ब्यहोर्नुपर्ला । पारिवारिक सुख बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाहिने योग छ । सानातिना काम समस्यामै अल्झनुपर्ने देखिन्छ । यश वर्चश्व वृद्धि हुनेछ । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । मित्रजन तथा सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ – यात्रा होला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । आकस्मिक लाभ मिल्ने र खर्च पनि बढ्ने योग छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । मिष्ठान्न भोजन र भोगविलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुपर्ला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनप्राप्ति होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज